Thursday 13th November 2025
अन्तर्राष्ट्रिय समाचार
Image

रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो । रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए । उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै अर्को…

Image

माले, माल्दिभ्स: माल्दिभ्सका राष्ट्रपतिले आइतवार भारतलाई आफ्नो लगभग 100 सेना मार्च 15 सम्म फिर्ता गर्न भनेका छन । चीनसँग विभिन्न संझौतामा हस्ताक्षर गरेर आएको एक दिन पछि मालदिप का राष्ट्रपतिले भारतलाई त्यस्तो आग्रह गरेका हुन । नयाँ दिल्लीले हिन्द महासागर द्वीपसमूहलाई आफ्नो प्रभावको क्षेत्रमा मान्छ, तर माल्दिभ्स चीनको कक्षामा सरेको…

Image

राजा फ्रेडरिक एक्स लाई आफ्नी आमाले डेनमार्कको राजाको रूपमा उत्तराधिकारी बनाएको हेर्नको लागि हजारौं मानिसहरूले उक्त ऐतिहासिक क्षणमा भाग लिएका छन । आँसु झिम्काउँदै, राजा फ्रेडरिकले क्रिस्चियनबोर्ग क्यासल बाहिर एक हर्षोल्लास गर्ने भीडलाई भने कि उनी भविष्यको लागि एकताबद्ध राजा बन्ने आशा राख्दछन्। उनले आफ्नी आमाको पनि प्रशंसा गरे, जसले…

Image

एजेन्सि-अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेका छन् । विमानस्थल प्रशासनले दिएको विवरण अनुसार आँधीका कारण अहिलेसम्म दुई हजार भन्दा बढी उडानहरू रद्द भएका छन् भने दुई हजारभन्दा बढी उडान ढिलो भएका छन् । सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करिब…

Image

एजेन्सि- बेलायतले रूससँग युद्धरत युक्रेनलाई २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २ अर्ब ५० करोड पाउण्डको प्याकेज दिन घोषणा गरेका हुन्। प्रधानमन्त्री सुनकको यो घोषणासँगै सो सहयोग प्याकेजमार्फत युक्रेनलाई आगामी आर्थिक वर्ष २०२४ अप्रिलदेखि सहयोग उपलब्ध…

Image

Breaking news, अमेरिका र बेलायतले लाल सागरमा आक्रमणको जवाफमा यमनमा हुथी लडाकुहरू विरुद्ध हवाई आक्रमण सुरु गरेका छन । भरखरै आज विहान यमनको हुथी विद्रोही लक्ष्यहरू विरुद्ध शुरू गरिएको अमेरिका र बेलायतको हवाई आक्रमण अत्यान्त्यै द्रुत र विनाशकारी रहेको बताईएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि…

Image

गाजा बमबारी भएका छिमेकीहरू, बालुवामा खनेका सामूहिक चिहानहरू, भोक र रोग फैलाउँदै — गाजा युद्धको १०० दिन नजिकिँदै गर्दा, घेरामा परेका प्यालेस्टाइनीहरूले डरलाग्दा पिडाहरु सहिरहेका छन । अक्टोबर ७ को हमासको हमला पछि तीन महिना भन्दा बढीको अथक जियोनिष्ट बमबारीले गाजाका २ दशमलब ४ मिलियन अर्थात २४ लाख मानिसहरूलाई भयानक…

Image

एजेन्सि- गाजा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको…

Image

भूटानमा मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पार्टीले विजय हासिल गरेको छ। दि भूटानी अखबारका अनुसार तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) ले संसदमा करिब दुई तिहाइ सिट जितेको छ। जितसँगै ५८ वर्षीय संरक्षण अधिवक्ता तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ। अखबारले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा तोब्गेको…

Image

गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । हाल शिक्षामन्त्रीका रूपमा रहेका अटल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख…