Friday 16th January 2026
अन्तर्राष्ट्रिय समाचार
Image

चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् । चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले बेइजिङको स्थानीय समय अनुसार बिहान ६: २३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव…

Image

भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् । एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ । २०१९ को लोकसभामा बिजेपीले…

Image

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी द्वन्द्व अन्त्य गर्न इजरायलले प्रस्तुत गरेको नयाँ प्रस्तावलाई स्वीकार गर्न हमासलाई अपिल गरेका छन् ।उनले भने, 'अब यो युद्ध अन्त्य गर्ने बेला आएको छ। तीन भागको प्रस्ताव छ-हप्ताको युद्धविरामबाट सुरु हुनेछ जसमा इजरायल रक्षा बल (आईडीएफ) गाजा पट्टीको घनी जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुनेछ।…

Image

भारतको राजधानी दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली स्थित मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो। गत मंगलबार मुंगेशपुर र नरेलाको अधिकतम तापक्रम ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस थियो।…

Image

भारतमा अत्याधिक गर्मीका कारण बिहीबार ७९ जनाको ज्यान गएको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो । ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको…

Image

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ । उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ । ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध…

Image

रेक्जाविक, बुधबार दक्षिणपश्चिमी आइसल्याण्डको रेक्जेनेस प्रायद्वीपमा नयाँ ज्वालामुखी विस्फोट भएको छ । अधिकारीहरूले नजिकैको शहर ग्रिन्डाभिक खाली गरेपछि रातो(तातो लाभाको लप्काहरु हावामा लहराएका छन । ग्रिन्डाविकको उत्तरमा सुन्धनुकागिगर नजिकैको जमिनमा भएको दरारबाट सुन्तला रङ्गी लाभा का नदीहरु बुलबुल गर्दै निलो आकाशमा धुवाँको ठूलो सेतो बादल छाएको देख्न सकिन्छ । रेक्जेनेस…

Image

पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ । दक्षिणी बलुचिस्तानको तुर्बात सहरबाट बस प्रान्तीय राजधानी क्वेटा तर्फ करीव ७५०…

Image

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका छन्। अर्थमन्त्रीले पेश गरेको बजेट अनुसार चालु खर्च तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ…

Image

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार गएको ठूलो पहिरोले २००० भन्दा बढी मानिसहरू पुरिएको आशंका गरिएको छ, देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार, उद्धारकर्ताहरूले दुर्गम क्षेत्रमा कुनै पनि जीवित व्यक्तिहरू फेला पार्न संघर्ष गरिरहेका छन् ।…