तितोपाटी- हामी पनि नेपाली हौं नेपालमै हो घर कहरको बेला किन घर जान पाइन्न र? बिदेशीदा सजिलो भो फिर्न किन गाह्रो? हाम्रो आफ्नै सरकारले पार्नु पिर पार्यो जुन आशा ले बिदेशीयो भएन नि पुरा कस्ले अब सुनिदेला हाम्रो घर जाने कुरा हामी नेपाल फर्किने छौं छिट्टै भएजति पुरा जो जसको…
तितोपाटी- नेपालमा बुधबार दिउँसो २ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कपिलवस्तुमा २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो भने बाँकेकाे नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी…
तितोपाटी - नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना हुनेमा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन्। यस सँगै नेपालमा अहिले सम्म कोरोना संक्रमितको कुल संख्या २१७ पुगेको…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-१२ तारिक मंगलबार सम्म १०२७७ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ९९१ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १३१ जना कुवेती, ३०० जना भारतिय, २२२ इजिप्सियन, ११८ बंगालादेशि र अन्य देशको नागरिकहरु…
तितोपाटी - नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १…
तोयानाथ उपेक्षित, विषयको गंभिरतालाई विषयान्तर गर्ने उद्देश्यले शसस्त्रको एक टुकडी दार्चुला आज भोली नै पठाउन लागिएको छ । परराष्ट्र मन्त्रीले प्रदिप ज्ञावलीले दिएको यो जानकारी को अन्र्तयमा जनआक्रोष दवाउने घुमाउरो सेन्टिमेन्टको भ्रम सृजना गर्न खोजिन्दैछ । यो आन्दोलन सरकारको विरुद्धमा गर्नु परेको भनेर पनि बुझन चाही हुदैन । जो सरकारमा…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा यता मात्रै नेपालमा २४ जनामा कोरोना संक्रमण…
हरि कृष्ण न्यौपाने-कोरोना(कोभिड-नाइन्टिन) भाइरसको संक्रमणको महामारीका कारण विदेशी भूमिमा अलपत्र र समस्यामा परेका नेपाली श्रमिकहरुलाई प्राथमिकताको आधारमा सके सम्म छिटो नेपाल फर्काउन सम्बन्धित निकायलाई ज्ञापन पत्र मार्फत "घर जान पाउँ"अनुरोध पत्र बुझाईएको छ। कम पारिश्रमिक भएका मध्यपूर्ब र मलेशियामा कार्यरत श्रमिकहरुको समूह श्रमिक सन्जालले सिआइएमआर, इक्यूडेम रिसर्च, ल्याप्सोज र समता…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-११तारिक सोमबार सम्म ९२८६ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ५९८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ७९ जना कुवेती, १५९ जना भारतिय, १४० इजिप्सियन, ८७ बंगालादेशि र अन्य देशको नागरिकहरु रहेका…
तितोपाटी - सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो। संक्रमित युवक हाल स्वास्थ्यकर्मीको…