तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबार मात्रै थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। यतिखेर देशभर नै निरन्तर कोरोना संक्रमित बढ्ने क्रम तीव्र बनेको छ । त्यसै गरि बुधबार…
सतिश चापागाईं- संसदमा प्रधानमन्त्रीले बिदेशका नेपालीहरुप्रति राज्यले देखाउने अभिभावकीय भूमिका र माया देखाउन नसकेको तितो यथार्थता सबै प्रवासीका लागी एउटा कालो दिन हो। आज कोहि नेपाली विदेश छ भने त्यो देशलाई माया नभएर होइन राज्यको माया नपाएर छ। देशमा अवसर खोज्दाखोज्दा नपाएको नेपाली बिदेशमा छ। दशनंग्रा खियाउदा खियाउदा पनि असफल…
हरि कृष्ण न्यौपाने -स्याङ्जा घर भई कुवेतमा कार्यरत ३७ बर्षिय अर्जुन गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार गुरुङलाई एक्कासी स्वास्थ्यमा समस्या देखिए पछि आदान अस्पताल लगिएकोमा डाक्टरले हृदयघातको कारण मृत्यु भएको बताएको हो।उनको मृत्यु गत मेई २१ बिहिबार भएको हो। नेपाली राजदूतावासका अनुसार राहदानी नं- ०६१६४४७४ भएका मृतक…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । मंगलबार मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको…
हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज मेई २६,मंगलबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ६०८ जना सहित २२,५७५ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ७ जना सहित १७२ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…
बालकृष्ण घिमिरे- नेपालमा तत्काललाई राजनैतिक भाईरसको खतरा टरेपनी कोरोना भाईरस र सिमा बिवाद भाईरसको खतरा उच्च जोखिममा । बिश्व जगत आज महामारिको सिकार बाट आक्रान्त छ । चिनको वुहान वाट सुरुभएको कोभिड १९ - ले आज विश्वका शक्तिशाली मुलुकहरुमा मानव बिनाशका लागि उग्ररुप धारण गर्दै गर्दा नेपालमा पनि मानव बिनासको सुरुवात…
बसन्त थापा - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ जकडीरहेको कोरोनाभाइरस रोकथामका लागि बिगत १६ दिन देखी कुवेतमा गरिएको पूर्ण लकडाउन आगामी ३० मे सम्म रहे पनि ३१ मे देखी केही खुकुलो पार्ने तयारी गरिएको छ। कुवेत सरकारले लकडाउन पूर्णरूपमा न खोले पनि सामान्य अबस्थामा फर्कनु अघि आंशिक रूपमा कर्फ्यू…
तितोपाटी- विडम्बना! कुवेतमा कार्यरत नेपाली श्रमिकहरू रोगको कहर र घर फिर्न नपाएको जहरले अनाहकमा आफ्नो ज्यान गुमाइरहेका ताजा उदाहरण छन । कोरोना भाइरसको महामारीले बिश्व आक्रान्त छ।त्यसबाट नेपाली पनी अछूतो रहने कुरै रहेन र कोरोना भाइरसको कारणले आगामी बिश्वको आर्थिक, सामाजिक,र संरचनाहरूनै फेरबद्धल हुने निश्चित छ। यो मरुभूमिमा यस्तो लग्दैछ…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ हल्लाइ रहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म कुल ६८२ जना संक्रमित भएका छन । त्यसै गरि कोरोनामुक्त भइ घर फर्कनेको संख्या ११२ रहेको छ भने कोरोना संक्रमण भइ अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा थप ७२ जना संक्रमित भएका छन्। यो वृद्धिसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ६७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू रौतहटका २६,…