Wednesday 14th May 2025
स्वास्थ्य
Image

हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०३, बुधबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ७१० जना सहित २९,३५९ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ४ जना सहित २३० पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा बुधबार अपरान्ह सम्म कुल २३०० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले कोरोना जितेर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा मंगलबार अपरान्ह सम्म कुल २०९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा २ हजार माथि संक्रमित पुगेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। त्यसै गरि अहिले सम्म…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा सोमबार मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा अहिलेसम्म कोभिड-19 संक्रमितको कुल संख्या १ हजार ७ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अहिलेसम्म २२१ जनाले कोरोनालाइ जितेर घर फर्केका छन्…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा अाइतबार अपरान्ह सम्म जम्मा १ हजार ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने २२० जनाले कोरोनालाइ जितेर घर फर्केका छन् । यसै गरि कोरोनाको संक्रमणबाट अहिले सम्म ८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शनिबार एकैदिन थप १८९ जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो शुक्रबार १७० जनामा संक्रमण पाइएको थियो ।…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार एकैदिन थप १७० जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १ हजार २१२ पुगेको छ भने थप १ जनाको मृत्यु हुन गइ ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । त्यसै गरि संक्रमितमध्ये हालसम्म २०६ जना निको…

Image

तोयानाथ उपेक्षित, कुवेतले २१ दिन लामो पूर्णकालिन कफर्यु मई ३० तारिकबाट हटाउने निर्णय गरे पनि कोभिड १९ बाट बढि संक्रमित थप क्षेत्रहरुको पहिचान गरी आईसोलेट गर्ने निर्णय गरेको छ । यसरी आईसोलेटमा पर्ने थप क्षेत्रहरुमा फरवानिया, खैतान, नुग्रा र मैदान हवाली थपिएका छन । यस अघि आईसोलेट एरिया भनिएका जीलिप…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०४२ पुगेको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। बिहिबार मात्रै १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय…

Image

तोयानाथ उपेक्षित, कुवेतमा डेमेग्राफिक ईम्ब्यालेन्स अर्थात जनसंख्याको सन्तुलन मिलाउन २० लाख विदशीहरुको संख्या घटाउन सांसदहरुले दवाव दिएका छन र त्यसका लागि कानूनको मसौदा शुरु गरिएको छ । कुनै पनि देशको जनसँख्या भन्दा विदेशीहरुको संख्या धेरै हुनुलाई राम्रो मानिदैन जसले स्थानिय जनसंख्यासँगको सन्तुलनको अभावमा विभिन्न खालका समस्या निम्त्याउने गर्दछ । यस…