Tuesday 30th December 2025
स्वास्थ्य
Image

कोरोनाले सयौं मरे भन कोको बचायौ तिमीले । नबुझेर होकी अझै बुझेर बुझ पचायौ तिमीले । पुजापाठ,बिहे, भोज, मिटिङ्‌, सभा,सम्मेलन छ, भन्दै मान्छे थुपारेर किन फेरि नचायौ तिमीले? कोभीड-१९ नामको भाइरस छ कि छैन भनी, आफू-आफ्नो परिवार कुन दिन जँचायौ तिमीले? नीति नियम कानुनको उल्लंघन गरि हिड्ने , खराब ती…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको सहयोग सकंलन अभियानमा १० हजार डलर सहयोग गर्ने भएको छ । बुद्दिसागर सुवेदीको नेतृत्व…

Image

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ। डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड खोप हो। चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि दिइएको छ। डब्लुएचओले अनुमति दिनु अगाबै यो खो…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - विश्वब्यापी रुपमा दिनानुदिन कोरोना संक्रमण र दैनिक हजारौं मानिसहरुको मृत्यु भै रहेको देख्दा सुन्दा स्थिति भयावह बुझिन्छ । झन् छिमेकी देश भारतमा त कोरोनाबाट दैनिक तीन चार हजारको दरले मृत्यु भएको सुन्दा कहाली लाग्दो अवस्था बुझिन्छ । नेपालको पूर्व, दक्षिण र पश्चिम सिमाना भारतसँग जोडिएको…

Image

गुलाम नवि मन्सुर, सर्लाही - हरिवन नगरपालिकाले कोभिड-१९ का बिरामीका लागि १०० सैयाको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।पछिल्लो समय नेपालमा कोभिड-१९ दोस्रो स्वरुपले सर्लाही जिल्लामा पनि तीव्र गतिमा फैलिएपछि हरिवन नगरपालिकाले आफ्नै पहलमा अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। अस्पतालमा बिरामीलाई अक्सिजनको कमि हुन नदिन नगरपालिकाले अक्सिजन प्रायप्त मात्रामा…

Image

तीतोपाटी डटकम-२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४…

Image

हरी कृष्ण न्यौपाने-झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्‍यु भएको छ।स्वास्थ्यमा केही समस्या आए पछी कुवेतको आदान अस्पातल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्‍यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं ०८९३८६९४ कि राधा धिमालको मृत्‍यु भएको…

Image

विदेश जानेको पिसिआर परीक्षणमा राहत : विदेश जानेले ‘क’  वर्गका सबै प्रयोगशालामा पिसिआर परीक्षण गराउन पाउने सरकारले विदेश जानेको पिसिआर परीक्षणका लागि सबै सरकारी पिसिआर प्रयोगशाला, न्यूनतम सय बेड भएका अस्पतालमा आधारित प्रयोगशाला र ‘क’ वर्गका सबै प्रयोगशालालाई अनुमति दिएको छ । यसअघि सरकारले विदेश जानेको हकमा ४६ वटा सरकारी अस्पताल…

Image

बसन्त थापा - कोरोना एक पटक फेरि देशभरि तिव्रगतिमा फैलिदै छ। कोरोनाको दोस्रो छाल पहिले भन्दा धेरै खतरनाक छ भनेर बुझिएको छ। हालसम्म देशका सबै प्रदेशहरुमा कोरोना महामारीले राज गरिसकेको छ। देश कोरोनाको दोस्रो छालको गर्जनमा छ र यसले मानिसको जीवनलाई अत्यन्त जोखिमको रूपमा पुर्याएको देखिएको छ। कोरोना भाइरसको दोस्रो…

Image

तीतोपाटी - विगत डेढ वर्ष अघिदेखि चीनबाट शुरू भएर विश्वभर महामारीको रूपमा संसारलाइ नै आक्रान्त बनाइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण नेपालमा पनि भयावह स्थिति पैदा भएको छ । नेपालमा गत २४ घण्टामा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ । एकै दिनमा संक्रमित हुने…