हरि कृष्ण न्यौपाने-तीतोपाटी डटकम-रोल्लिङ कर्माशील विदेश सबै प्रवासी नेपालीहरू,सरकारी, गैर सरकारी संगठन र अन्तर्राष्ट्रिय भर्तीकर्ताहरूलाई "प्रवासी नेपालीलाई मनो-सामाजिक परामर्श" शीर्षकमा नि:शुल्क वेबिनार गर्ने भएको छ।जुन-१४,२०२१ सोमबार नेपाली समय ४:०० बजेबाट उक्त वेबनार शुरु हुने छ। वेबनार आयोजक रोल्लिङ कर्माशील विदेशका उपाध्यक्ष लोकेन्द्र सिंहले तीतोपाती डटकम संग कुरा गर्दै भने"वेबिनारको उद्देश्य…
तीतोपाटी डटकम-३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४…
हरी कृष्ण न्यौपाने - रोजगारीका क्रममा कुवेतमा रहेका र विभिन्न कारण ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल पठाईने भएको छ।कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु आज जुन १३,२०२१ आईतवार बेलुका नेपाल पठाइन लागेको हो। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम…
तितोपाटी- कुवेतमा गत बिहिवार देखी निरन्तर भीषण हावा धुलो सहित मौसम भारी मात्रमा खराब देखीएको छ। कुवेत मौसम बिभाग मुहम्मद करमका अनुसार आगामी बुधवारसम्म मौसम खराब रहने बताएका छन। पछिल्ला दुई दिनमा प्रति घण्टा ७० किलोमिटर भन्दा बढीको गतिशील उत्तरपश्चिमी हावाले हजारौं टन बालुवालाई राजमार्गमा पूर्याएको छ। साथै धूलोले कुवेतको…
तीतोपाटी डटकम-काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म…
तितोपाटी- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेर िथप गरिने भएको छ । यसबारे निर्णय लिन आज उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको संयुक्त बैठक बस्दै छ । यसअघि थप गरिएको निषेधाज्ञा यही जेठ ३१ गते मध्यरातमा सकिनेछ । त्यसपछि पुनः थप १५ दिनसम्म निषेधाज्ञा बढाउने…
आर बि बुढाथोकी-तीतोपाटी डटकम-नेपालमा अहिले रोजमेरी खेती सहज छ र जहाँत्यहीँ देख्न सकिन्छ । विदेशी जडी भनेर चिनिएको रोजमेरी खानामा बासनादारका लागि मात्र प्रयोग गरिने होइन, औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसका कैयौ स्वास्थ्य सम्बन्धी फाइदा छन् ।रोजमेरीमा एक अद्भूत स्वाद र सुगन्ध हुने हुँदा खानामा पनि यसको…
तीतोपाटी - विश्वव्यापी कोभिड महामारीको कारण नेपाल पनि अति जोखिम राष्ट्रको रूपमा पुगेपछि विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लावासीको जीवन रक्षाका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । सो कुरा झापाली समाज कुवेतका अध्यक्ष लोमस बास्तोलाले तीतोपाटी डट…
तितोपाटी- मोरङ,सुनसरी, जिल्ला घर भई वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहँदै आएका मोरङ, सुनसरीका युवाद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन गरेका छन। कोभिडको दोस्रो लहरले मातृभुमी आक्रान्त बनेको उल्लेख गर्दै मोरङसुनसरी सेवा समाजले उक्त अभियान संचालन गरेको हो। झण्डै ७० ओटा अक्सिजन सिलिन्डर संकलन गरी मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा…
तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेतका (विदेश मन्त्री मज्दी अहमद इब्राहिम अल-धफीरी बिच हिजो मंगलबारको दिन कुवेतस्थित परराष्ट्रमन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा राजदूत भण्डारी र मन्त्री अल-धफीरी बिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको दूतावासले जानकारी दिएको छ। उक्त भेटवार्ताको…
![]()