Monday 27th October 2025
स्वास्थ्य
Image

तितोपाटी- बदर अल समा मेडिकल सेन्टरले गत १० सेप्टेम्बरको दिन कुवेत केरेला प्रवासी एसोसिएशन (केकेपीए) को समन्वयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त स्वास्थ्य शिविरमा कुल १६० सदस्यहरु सहभागी थिए। केरला प्रवासी एसोसिएशन (केकेपीए) को संयुक्त सहकार्यमा सोही स्वास्थ्य शिविर आयोजना गरिएको थियो। बदर अल समा मेडिकल सेन्टर…

Image

आरबी बुढाथोकी-तीतोपाटी डटकम-घरमै पनिर कसरी बनाउने भन्ने सवाल धेरैका हुन्छन् । पनिर बनाउन खासै गाह्रो पनि छैन र धेरै सामग्रीको आवश्यकता पनि पर्दैन ।पनिर दूधबाट बनाइने एक शुद्ध शाकाहारी परिकार हो । पनिर बनाउन भैसीको पानी नमिसाएको शुद्ध बाक्लो दूध भयो भने उत्तम हुन्छ । लगभग ५ प्रतिशतभन्दा माथि फ्याट…

Image

आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-नेपालीहरुले परापुर्वक कालदेखि खाँदै आएको आफ्नै लोक खानालाई विस्तरै छोड्दै गएको अवस्थामा पछिल्लो समय आएर पुन नेपाली खाना लोकप्रिय हुन थालेको छ । हाम्रो मौलिक र स्थानिय रैथाने खानालाई विस्थापित गर्दै विदेशी खानाको आक्रमणले गर्दा विस्तारै नेपाली खाना पछाडि पर्दै गएको अवस्थामा नेपाली खानालाई जोगाउनु पर्छ भन्ने केहीलाई…

Image

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोज महिनाभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको गरेको छ । कोरोना प्रभावितको जिवनरक्षा र कोरोनाबाट थिलोथिलो भएको अर्थतन्त्रको पुनरूत्थानको लागि सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई…

Image

तितोपाटी- कुवेतमा बालुवा र ग्राभेलको खाल्टोमा पुरिएर दुई नेपाली कामदारको मृत्यु भएको छ। बुधबार अपरान्हको समयमा कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण स्थलमा संरचनागत बालुवा र ग्राभेलको गहिरो खाल्टोमा पुरीएर दुई जनाको मृत्यु भएको हो भने एक जनालाई सकुशल उद्धार गरिएको छ। कुवेतको नया विमानस्थल निर्माणकार्यको क्रममा निकै मिटर गहिरोमा परी दुई…

Image

आर. बी. बुढाथोकी,तितोपाटी डटकम- ज हाम्रा चेलीहरूको रमाइलो र पवित्र चाड हो, तर हामी एक्कासि बदलियौं । परम्परालाई बिर्सँदै गयौं । पहिला र अहिलेको तीजमा आकाशपातालको फरक देखिन थालेको छ।पहिलाको दर खाने चलन र अहिलेको चलनमा फरक हुँदै गयो । हामी तडकभडकमा प्रेरित हुँदै गयौं र परम्परा बिर्सेर तीज मनाउने…

Image

तितोपाटी- कुवेतले आगामी अक्टूबरबाट सबै किसिमका भिसाहरुलाई कुवेत प्रवेशमा अनुमती दिने सम्भावना रहेको छ। १८ महिना भन्दा लामो समयको अंतराल पछि, गृह मन्त्रालयले सबै प्रकारका भिसा (परिवार, वाणिज्यिक र पर्यटक) सहित देश भ्रमण गर्न चाहने विदेशी नागरिकहरुको लागी प्रवेश भिसा पुनः खोल्ने योजना बनाएको छ। अरबी दैनिक अल राईको एक…

Image

तितोपाटी- कुवेतमा नेपाली सहित अन्य देशका १ लाख ५० हजार आप्रवासीहरु अबैधानिक रूपमा बसोबास गर्दै आएका छन। कुवेतमा अबैध रूपमा बस्नेहरुको संख्या हाल करिब १ लाख ५० हजार रहेको र सरकारले उनीहरुलाई विमानस्थल खुली सकेपछी र सामान्य जीवनमा फर्किए पछि स्वदेश फर्किन आममाफी, वा भिसा नवीकरण गर्नको लागी अर्को मौका…

Image

तितोपाटी- कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् । यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल…

Image

तीतोपाटी - कुवेतले वितेका तिन दिनमा एभिएसन सम्बन्धि आफ्नो निर्णयमा तिन पटक परिर्वतन गरेको छ । दैनिक पाँच हजारको संख्यालाई मात्र प्रवेश अनुमती दिएकोमा दक्षिण एसिया र ईजिप्ट लगायतका देशमा समेत कर्मसियल जहाज सञ्चालन गर्ने निर्णय सँगै कति संख्यामा यात्रु लाई दैनिक प्रवेश दिने भन्ने कुरा एक पछि अर्को निर्णय…