Monday 13th April 2026
बैंक/वित्तीय
Image

तितोपाटी - काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान्त खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ। खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालक अपहरणमा…

Image

कल वाइपासको सर्भर चलाउने मुख्य नाइके विदेशमा, वार्षिक अर्वाै रूपैयाँको कर छली तितोपाटी - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ७ साउनमा चितवनको भरतपुर–१० स्थित एउटा घरमा छापा मारेर अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुईजनालाई पक्राउ गर्‍याे । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा–११ का विजय गुरुङ र भरतपुरकै सुनिल अधिकारी थिए । उनीहरुका…

Image

तितोपाटी - कुस्त पैसा, रवाफिलो जीवनशैली । ढल्कँदो उमेरमा २४/२५ वर्षका दुई आकर्षक युवतीसँग रोमान्स । एउटा अपत्यारिलो तर सत्य । अझ रोचक त के भने ती दुवै युवती न त ती उदार जीवनशैली भएका धनाढ्य पुरुषकी श्रीमती हुन्, न त प्रेमिका नै । उनीहरूको सम्बन्ध केवल ‘लेनदेन’मा मात्र सीमित छ…

Image

तितोपाटी - सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्‍याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बझाउने निर्णय गर्ने तयारी भएको छ । लाइसेन्स बुझाए म्यानपावर कम्पनीहरु बन्द गरिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष…

Image

बसन्त थापा - कुवेतमा बिगत केहि महिना देखी अन्जान नम्बर बाट अथवा विभिन्न कम्पनीको नाम बाट अपरिचित ब्यक्ति द्वारा फोन गरि चिट्ठा परेको भन्दै लुट्ने क्रम बढेको छ। केही रकम मागेर सोझा साझा नेपालीलाई ठगी गर्ने विभिन्न देश र कम्पनीबाट फोन गरि हाम्रो र हाम्रो बैंक कार्डको विवरण लिई विभिन्न…

Image

तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा युएइमा रहेका ईलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । मगरले समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल बन्दै उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै त्यहाँको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान्तरण गरेको एक्सचेञ्जका…

Image

तितोपाटी - कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य बनाउन थालेको उनीहरू बताउँछन्। फेसबुकबाट…

Image

तितोपाटी - सरकारले दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई–पासपोर्ट)को वितरण गर्ने योजना बनाएको छ । करिब एक वर्षअघिदेखि ई–पासपोर्टको लागि छलफल अघि बढाएको परराष्ट्र मन्त्रालय र राहदानी विभागले मन्त्रिपरिषद्बाटै दुई हप्ताअघि सैद्दान्तिक स्वीकृति पाएका छन् । ई–पासपोर्ट एमआरपीभन्दा आधुनिक र स्तरीय मानिन्छ । दुई हप्ताअघि मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई आधुनिक प्रविधिको ई–पासपोर्टमा…

Image

तितोपाटी - खोटाङ बराहपोखरी गाउँपालिका २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लार्इ सर्व सुविधा सम्पन्न बनाउने उद्देश्यले संचालन गरिएको सहयोग अभियानमा सोही स्थानमा जन्मेर हाल युकेमा बस्दै अाएका दानवीर ब्रिटिस अार्मीका भूपु सैनिक ढक राना मगरले नेपाली रूपैया १ लाख सहयोग गरेका छन्  । उनले लामो समयदेखि अाफ्नो जन्मथलोको विकासको लागि…

Image

तितोपाटी - नयाँ सरकार बनेपछि वैदेशिक रोजगारीमा हुने ठगीमा कमी आउने विश्वास धेरैलाई थियो तर गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका नाममा भएको ठगीको दर झनै डरलाग्दो तवरले बढेको देखिन्छ । नयाँ सरकार बनेपनि न्यायको आशामा पछिल्ला महिनाहरुमा पनि ठगीको उजुरीमा ब्यापकता आयो । लाखौं रुपैयाा ठगिएका युवालाई थमाइएको नाम मात्रैको…