Wednesday 29th October 2025
फिचर न्युज
Image

जय नारायण माझी थारू - आधुनिक समाजले मानवलाई दुई वटा जात महिला र पुरुष मात्र भनेर परिभाषित गरिरहँदा हाम्रो नेपाली समाज र समुदाय उही रुढीबादी परम्पराबाट ग्रसित भएको पाईन्छ जहाँ उच निच, तल्लो र उपप्लो जातमा बर्गिकृत भएको पाईन्छ । अखिर किन ? के एउटा मानिस अर्को मानिस सरह होइन…

Image

जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…

Image

हरि कृष्ण न्यौपान], कुवेत - संसार यतिबेला कोरोना(कोभिड-19)को सन्त्रासमा छ। आफ्नै जन्मभूमिमा स-परिवार बसेका हुन वा परदेशमा पसिनासंग पैसा साटन पुगेका नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरु आ-आफ्नै समस्याका बिच पनि आ-आफ्नो सुरक्षामा लागि रहेका छन।यति हुँदा-हुँदै पनि कोरोना प्रकोपका कारण उत्पन्न रोजगारीका समस्याले वा बिबिध कारणले अप्ठेरोमा परेका नेपालीहरुले"घर जान पाउँ" भनिरहेका…

Image

जयनारायण माझी थारू-अप्रिल महिनाको १ तारिक देखि कुवेत सरकारले अवैधानिक आप्रवासी कामदारहरुलाइक् घर फिर्तीको लागि एमनेस्टी ( आममाफी )को ब्यवस्था गरेको छ जसमा कुवेतमा रहेका बिभिन्न देशका नागरिक सरह अवैधानिक भइ बसेका आप्रवासी नेपाली नागरिकहरु पनि बिना रोकतोक नेपाल जाने प्रावधान दिएको हो । यस सुविधाको फाईदा उठाउनको लागि कुवेत…

Image

हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म दैनिक ११ घन्टा कर्फ्यू लगाउने भएको छ।साथै कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना गरिने जनाइएको छ। कुवेतबाट प्रकाशित कुवेत…

Image

तोयानाथ उपेक्षित - चितवन देशको लगभग मध्य भागमा पर्ने हुदा यहाँ देशै भरिका मानिसहरुको बसोबास रहेको छ। यसलाई पहिले ७६ औ जिल्ला पनि भनिन्थ्यो अहिले ७८ औ जिल्ला भने पनि हुन्छ। देशको संगम स्थल, भाषा, धर्म, जाति र सस्कृतिको घनिभुत मिश्रण भएको जिल्ला। भित्री मधेस, उर्वर जमिन, विविध बज्यजन्तु, जलचर…

Image

तोयानाथ उपेक्षित - भ्रष्टै भ्रष्ट र अपराधले पोतिएको राजनैतिक नेताहरुको पृष्ठभूमी रहेको देशमा भ्रष्टचार रोक्न सजिलो छैन। भ्रष्टाचारीलाई विद्यमान कानून र कानूनी अख्तियारी पाएका निकायले स्वतन्त्र कारबाही गर्न नपाउने देशमा गरिने कारबाही निर्विवाद पनि हुदैन। रौतहटको चिम्नीमा जिउँदै मानिस पोल्ने सांसदलाई कारबाही हुन हुदैन भन्ने तमासा गर्ने र गराउने हाम्रो…

Image

तोयानाथ उपेक्षित - राष्ट्रको हितमा बोल्दा काशिम सुलेमानी बनाईन्छ भने त्यो भाग्यमानी म नै हुन पाउँ भन्ने नेपाली लाखौ निस्कन्छन किन तर्साउनु हुन्छ मन्त्री ज्यु ? राष्ट्र हित विपरितका काम गर्ने अधिकार कसैलाई छैन धम्कि नदिनुस। यदि राष्ट्र हितमा छ भने सार्वजनिक बहस चलाउनुस, जनतालाई संझाउनुस र अनुमोदन गराउने बातावरण…

Image

तोयानाथ उपेक्षित - नेपाल सरकारले न त कोरोना हैजा नै रोक्न सक्छ नत एमसीसीलाई नै छेक्न चाहन्छ। यी दुवैको बेग र भेग नेपालका लागि निक्कै भारी पर्न सक्छ। कठैबरा मेरो देश! यी दुवै शक्तिशाली छन्। संसारले चिनिया विमानहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाई सके यहाँ सम्म कि चीनलाई ट्रान्जिट बनाएर…

Image

तोयानाथ उपेक्षित - प्रवासको हकमा एनआरएन भन्ने वित्तिकै आर्कषण हुने सँस्था हो तर कतिपय गैर जिम्मेवार एनसीसी नेतृत्वका कारण कयौ देशहरुमा एनआरएन प्रति वितृष्णा जगाउने काम नभएका होईनन्। एनआरएन भनेपछि मुण्टो बटार्ने र कुनै अमुक नामको संस्था खोलेर भए पनि काउन्टर गतिविधी गर्ने सम्मका धेरै उदाहरण छन्। लगभग एनसीसी कुवेत…