कल्याणकारी नेपाली युवा समाज कुवेतद्वरा आयोजित “कल्याणकारी-अलमुजैनी सांगीतिक धमाका - २०२३” हिजो मिती ६ अक्टोबर २०२३ शुक्रवार को दिन कुबेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ । धनराज लामाको संयोजकत्व तथा अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरू शान्ति…
नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जिते । रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामा सोनी च्यानलबाट प्रसारित नृत्य…
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ…
गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ। उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो। गायक सपूतको शब्द/संगीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन्। गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र…
कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैंकाे अवसर पारेर नेपालबाट अतिथि कलाकारहरू शान्ति श्री परियार , उर्गेन दोङ तथा आश्मा बिश्वकर्मालाइ कुवेत ल्याइ सांगीतिक कन्सर्ट गर्ने भएको छ । समाजले आफ्नाे दाेश्रो सांगीतिक प्रस्तुतिकाे रूपमा आगामी ६ अक्टोबर २०२३ शुक्रबारका दिन कल्याणकारी सांगीतिक धमाका गर्न…
कुवेत -“हाम्रो एकता समाज सेवामा प्रतिबद्धता”भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्र्बारको दिन नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका” २०२३ साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारी दिएका छन्। छोटो…
नेपाल आदिवासी जनजाती महासंघ,कुवेत शाखाले २९ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन यहि १८ अगष्ट २०२३ को दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ भने अध्यक्षमा पुनः अमृत तामाङ चयन भएका छन् । अमृत तमाङको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास…
कुवेत - कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले नेपाली नारीहरूको महान चाड तीजको अवसर पारेर आगामी ८ सेप्टेम्बर २०२३ का दिन तीज विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । यस अघि १५ सेप्टेम्बरमा तीज विशेष कार्यक्रम घोषणा गरेको मञ्चले हल अभावको कारण उक्त मितिमा कार्यक्रम गर्न सम्भव…
कुवेत- चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बर २०२३ का दिन नेपालबाट अतीथि कलाकार ल्याइ सांगीतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । यस अघि ३ वटा सांगीतिक कार्यक्रम सफलरूपमा सम्पन्न गरेको यस समाजले चौथो चितवन सांगीतिक धमाका आयोजना गर्न लागेको समाजका अध्यक्ष जिवन कुमार बि.क.ले जानकारी दिएका हुन् । चितवन…
लुम्बिनी समाज नेपाल कुवेतले खेम सेन्चुरी र एलिना चाैहानलाइ कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजले गत अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सबको अवसर पारेर नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम सम्पन्न…
![]()