एजेन्सि-हलिवुडको सबैभन्दा प्रतिष्ठित अवार्ड अस्करको नोमिनेशन सार्वजनिक भएको छ। मङ्गलवार ज्याजी विट्ज र ज्याक क्वैदले अस्कर २०२४ को नोमिनेशन घोषणा गरेका हुन्। सन् २०२४ को अस्करमा सबैभन्दा धेरै विधामा 'ओपेनहाइमर' नोमिनेट भएको छ। यस्तै चलचित्र 'पूअर थिङ्ग्स' सबैभन्दा धेरै विधामा नोमिनेट हुनेमा दोस्रो स्थानमा रहेको छ। क्रिस्टोफर नोलनको निर्देशनमा बनेको…
गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना“ अत्याधिक सफलता पछी "अधुरो सपना-२" बोलको गीतको भिडियो रिलिज भएको हो । तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ । अम्बर…
नेपाली इतिहासमा दोश्रो नेपाली कथानक गीतिचलचित्र "भाग्य" युटुवमा सार्वजनिक भएको छ । भाग्य जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा निर्माण भएको हो । प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना (रोग)को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकिएको थियो । लगभग चार वर्ष चलचित्र रोकिएपछि नेपाली कथानक गीतिचलचित्र भाग्य चन्द्रनिगाहपुर र काठमाडौमा…
तितोपाटी- नक्कली कागज बनाइ भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन्। बुधबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न मितिमा नक्कली कागज बनाइ नेपाली नागरिकलाई विदेश पठाएको आरोप लागेको छ। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले…
इन्डियन आइडलको प्लेटफर्मले धेरैको भाग्य चम्काएको छ। धेरै गायकहरू छन् जसलाई यो प्लेटफर्मले संगीत क्षेत्रमा उच्च स्थान दिएको छ। अहिले इन्डियन आइडल १४ की चर्चित प्रतियोगी मेनुका पौडेलका लागि यस्तै अवसर आएको छ । मेनुका नेपाली हुन् । मेनुकालाई निर्देशक प्रशान्त नीलले आफ्नो आगामी फिल्म सालारको एउटा गीतका लागि साइन…
तितोपाटी-बलिउड अभिनेता रणवीर कपूरले नेपाली गायिका मेनुका पौडेलको पाउ छोएका छन् । भारतमा जारी इन्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भनेर प्रशंसा गर्दै पाउ छोएको भिडियोमा देख्न सकिन्छ । चलचित्र ‘एनिमल’ प्रचारका लागि रणवीर अभिनेत्री रश्मिका मन्दानाका साथ इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले ‘अगर तुम साथ…
पछिल्लोपटक दर्शकहरुको रोजाइमा परेको चलचित्र ‘परदेशी २’ आगामी २३ नोभेम्बरमा मध्यपूर्वका कुवेत लगायतका देशहरूमा प्रदर्शनमा आउने भएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो चलचित्रलाई पाँच मुलुकमा पर्दशन गर्न लागेको हो । वितरक रमेश ढकालका अनुसार कुवेत, कतार, युएई, बहराइन र ओमानमा चलचित्र प्रदर्शन हुने…
अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र…
खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौँ आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल…
माल्दिभ्समा भएको प्रतियोगितामा सुश्री रोबिन मिस युनिभर्स पाकिस्तान चुनिइन् । यसलाई जमात-ए-इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले यसलाई "लज्जास्पद" भने। कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले पनि छानबिन गर्न आदेश दिएका छन् । विशेष गरी पाकिस्तानी पुरुषहरू बीचको अनलाइन कुराकानी डरलाग्दो छ तर यस्तो आक्रोश के कारणले उत्प्रेरित गरिरहेको छ? कराची…
![]()