नेपाल कुवेत सरोकार समाज द्वारा आयोजित “पाचौं सांगीतिक धमाका” भव्य रुपमा सम्पन्न भएको छ।नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु गायक शिव परियार र गायिका रचना रिमालको साथमा कुवेतस्थित जिलिबको इन्डियन स्कुलसंगै रहेको स्पायर स्कुलको सभाहलमा हिजो मिती ३१ मे २०२४ मा दिन कार्यक्रम सम्पन्न भएको हो।उक्त हो।कार्यक्रममा कुवेतलाइ कर्मथलो बनाएर…
कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको लागि नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमाल भोली ३० मे २०२४ दिन बिहान ७ बजे कुवेत आइपुग्ने कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन । कुवेतको नेपाली समाजमा स्थापित नेपाली संघ सस्थाका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतलाई…
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन्। बेष्ट नेलआर्टको उपाधि समेत जितेकी शर्मिलाले बिजेता भएबापत २५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन्। काठमाडौंको जमल स्थित नाचघरमा सोमबार बेलुका सम्पन्न सो प्रतियोगितामा १५ हजार…
आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव संगाल्छ मनले आफ्नी मायालु प्रति । उनको हेराई पनि मन पर्छ, बोलाई पनि मन पर्छ उनले जे गरे पनि राम्रो लाग्छ । यस्तो लाग्छ उनी नै संसार हुन्, उनी नै…
बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को दशकको लाहोर हिरामण्डीका वेश्याहरूको कथा हो। जसमा देशलाई स्वतन्त्र गराउनमा उनीहरुको कति ठूलो योगदान थियो भन्ने देखाइएको छ। तर मितिहरू रेकर्ड गरिएको छैन। यस सिरिजलाई क्रिटिक्सले राम्रो रेटिङ दिएका छन्।…
फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन् । एरावती प्रकाशनबाट प्रकाशित ‘मेरो प्यारो नेपाली’ विषय अन्तर्गत कक्षा ७ को पाठ्यक्रममा समावेश रहेको ‘फूल जस्तै हामी नानी’ शीर्षकको गीत यति बेला संगीत र स्वाराङ्कन भएर सार्वजानिक भएको छ…
नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर तर भर्खरै सार्वजानिक भएको गजल ‘चञ्चल’ मा भने युवतीले गजलकारलाई गुनासो गरेकी छिन् आँफूलाई नसोधिकन दिलमा सजाएकोमा अनि आफ्नो शान्त अनि कोमल मनलाई चञ्चल बनाएकोमा । आँफूलाई रित्तो घडाको उपमा…
नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो…
उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ । हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर…
नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको सिनेस्केप हल, साल्मीयाको अलफनार मलमा रहेको सिनेस्केप हल र खेतानको ओ जोन सिनेमा हलमा “महाजात्रा” प्रदर्शन हुने भएको हो। चलचित्र “महाजात्रा” सिनेस्केप हलमा एप्रील २५ देखि एप्रील २७ सम्म प्रदशन…
![]()