Thursday 8th January 2026
मनोरन्जन
Image

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार दोस्रो सिजन २१ सेक्टेबरदेखि प्रसारण हुनेछ। हालै शोको ट्रेलर सार्वजनिक गरिएको छ। जसमा अभिनेत्री आलिया भट्ट, जाहन्वी कपूर, निर्माता करण जोहर र दक्षिण भारतीय अभिनेता जूनियर एनटिआर, अभिनेता सैफ अली…

Image

“एनआरएनए-मुजैनी कप २०२४“ भलिबलको उपाधि लुम्बिनी समाजको पोल्टामा गएको छ । प्रतियोगितामा दुई भुटानी टोलीसहित १३ टिमले सहभागिता जनाएको थिए । लगातारको साविक विजेता कल्याणकारी नेपाली युवा समाजले दोस्रो स्थान हासिल गरेको छ भने निरेम ग्रुपले तेस्रो स्थान प्राप्त गरेको छ। प्रतियोगितामा एनआरएनए एनसिसि कुवेतका अध्यक्ष रणध्वज लामाको सभापतित्वमा कार्यक्रम…

Image

मिस युनिभर्स नेपाल २०२४ को बिजेता सम्पदा घिमिरे भएकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । घिमिरेले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस युनिभर्स नेपाल २०२४ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गरेको हो ।

Image

आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिव-पार्वतीको पूजा र उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाउने वरदान प्राप्त गरेको…

Image

हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन्। दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन…

Image

तीतोपाटी- तमू समाज कुवेतले सेप्टेम्बर २७ मा छैटौ अधिवेशन गर्ने भएको छ भने डिसेम्बर २७ मा तमू ल्होसार मनाउने भएकोछ। तमु गुरुङहरुको साझा संस्था तमू समाज कुबेतको छैटौ अधिवेशन आउदो सेप्टेम्बर २७ तारिख कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा बिबिध सास्कृतिक कार्यक्रमको साथ गर्ने भएको छ। भने तमूहरु को महान…

Image

तितोपाटी-निरेम प्रोडक्सन कुवेतले "निरेम सांगितिक उत्सव २०२५" आयोजना गर्ने भएको छ। सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन फेब्रुअरी १४ तारिखमा 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने भएको हो । पछिल्लो पटक वैदेशिक रोजगारीको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको कुवेतमा निरेमले आयोजना गर्ने कार्यक्रमलाई उत्सुकता पुर्वक हेरिने गरिएकोछ। यसअघि…

Image

तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । २११ अाैं भानु जयन्तीको छेको पारेर सम्पन्न गरिएको समाजको तेश्रो अधिवेशन…

Image

तीतोपाटी- कुवेतमा जारी तीन महीने आममाफीको समयावधि यही १७ जुनमा समाप्त हुदै छ। यस बीचमा हजारौ आप्रवासीहरुले भरपुर लाभ प्राप्त गरे तर पनी कुवेत सरकारद्वारा जारी सूचना अनुसार अझै पनी हजारौ अवैध आप्रवासी कुवेतमा रहेको खुल्न आएको छ। >आममाफीको अन्तिम म्याद नजिकिँदै गर्दा, अधिकारीहरूले अब कुवेत सरकारले आप्रवासीलाई बिना जरिवाना…

Image

टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ। महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो। नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन्। महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना…