Monday 2nd March 2026
मनोरन्जन
Image

चर्चित नायिका मनिषा कोइराला गैरआवासीय नेपाली संघ मार्फत सामाजिक सेवामा सकृय हुने भएकी छन्। विदेशमा रहेका नेपालीहरु मार्फत हुने परोपकारी परियोजना सञ्चालन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गठन भएको फाउण्डेसनले नेपालमा…

Image

तितोपाटी- तिमी मेरो कविता लेख्थ्यौ र पो खास लाग्थ्यो एक्लिएको संसारमा तिम्रो कविता मधुमास लाग्थ्यो तिम्रो कविता भित्र म हुन्थे मेरा आँखा हुन्थे मेरा फरफराई रहेका कपाल हुन्थे मेरो ढुकढुकी हुन्थ्यो र त म तिम्रा कविता पढ्थे कविता भित्र आफैंलाई पढ्थे अनि पो जीवन जीवन जस्तो लाग्थ्यो यति ठूलो संसारमा…

Image

तितोपाटी- हरेक नेपालीको मनमा खुसी र उमंग लिएर आउ। सबैका घर आँनहरूमा सुख र खुशीका पलहरू लिएर आउ । सद्भाव र प्रेम लिएर आउ हत्या र हिंसाको अनत्य गर्ने निर्णय लिएर आउ । दु:खी गरिवका घरमा चुलो बल्ने शक्ति सामर्थ्य लिएर आउ चह्याएका घाउमा लगाउने मलमहरु लिएर आउ । श्रद्धा…

Image

काठमाण्डौको जमलस्थित मायालु भवनमा अवस्थित सिल्क फेसनले शनिबार सातौं बार्षिकोत्सव मनाएको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल ओली प्रमुख अतिथीको रुपमा उपस्थित थिइन् । कोमलले कार्यक्रममा शुभकामना दिदै भनिन्–‘म आफूले आफूलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुस्कुराउँछु । कोमल तिमी कती राम्री…

Image

तितोपाटी- नयाँ नेपाली फिल्म ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ ।प्रेम कथामा आधारित यो फिल्म अर्विन्द राज गुरुङको निर्देशन बन्न लागेको हो । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको…

Image

तितोपाटी- शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले थ्री नेसन्स कपको विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि जितेको थियो। नौ खेल लामो गोलविहीन अवस्था तोड्दै नेपालले ३७ वर्षपछि…

Image

लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा…

Image

यो वर्ष महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको छ । प्रत्येक वर्षझैँ यसपालि पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मह जोडी महामूर्ख घोषित भएका हुन् । मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने…

Image

तितोपाटी- गायक रामकुमार कार्की र कमला खड़काको स्वरमा स्वरमा ‘ओई काली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो गायक रामकुमार कार्कीको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । बिभिन्न फरक स्वादका गीत संगीत पस्किदै आएका रामकुमार कार्की र रुपेश दानिको संयुक्त प्रस्तुति “ओई काली” बोलको गीत गत बिहिवार मात्रै सार्बजनिक…

Image

तितोपाटी- दक्षिण कोरियामा इपिएस प्रणाली अन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्। यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटियु)का अध्यक्ष…