Tuesday 24th December 2024
मनोरन्जन
Image

गजल - "परदेशमा.....पाइन्छ ।" परदेशमा पैसा भए त किन्न सबै पाईन्छ । सित्तैमा त आँखाको आशु मात्रै पाईन्छ ।। जब यादहरुको पहाड खस्छ मध्यराति । पिडाहरु माथी पीडा थप्न अझै पाईन्छ ।। यो मन उडेर घरदेश को आँगन पुग्छ सधैं । ति सम्झनाका परेलीहरु प्रसस्तै पाईन्छ ।। विना आगो जल्ने…

Image

====बतास==== के को चक्करमा बतास कँहाबाट आयो । दरवार परिसरमा बतास कँहाबाट आयो ।। रित्तै आयो कि यो आयो ओखती बोकेर । कोरना कहरमा बतास कँहाबाट आयो ।। हिजोअस्ति उड्दथ्यो वेग गर्जन सहित । सर्वत्र खबरमा बतास कँहाबाट आयो ।। कानले पनि सुनिने आँखाले पनि देखिने । सबैको घरघरमा बतास…

Image

“मभित्र पनि उसको जन्म नहोस् ।” ================ तिम्रै अस्तित्त्वलाई म मेरै ठानें, तिम्रै मानसम्मानलाई मेरै ठानें, तिम्रो चोटलाई मेरै ठानें, भङ्गालासँगै दौतरी गांस्दै बरू आफैलाई घोचाएँ तर व्यर्थैका ती प्रयासहरू । समयका पदचापसँगै एकदिन मैले मलाई नियाल्न खोजें, एक पित्को फिस्स हांस्न खोजें, म उभिन कोशिस गरें हिड्न खोजें तर…

Image

तीतोपाटी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना र अलमुजैनी एक्सचेन्ज कुवेतको प्रायोजनमा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने प्रतियोगितामा लुम्बिनी समाज नेपाल, कुवेतले नमस्ते नेपाली रेस्टुरेन्ट परिवारलाई हराउदै उपाधी जितेको छ । कुवेतको मंगाफ स्थित फाहाहिल स्पोर्टस क्लबमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज र…

Image

तीतोपाटी - कुवेतमा कोरोना संक्रमण बढे सँगै नेपाली कार्यक्रमहरू स्थगित हुने भएका छन् । कुवेत सरकारले कोरोना संक्रमण बढे पछि भेला जम्मा हुने प्रकृतिका कुनै पनि गतिविधि गर्न रोक लगाए पछि कुवेतमा कृयाहिल संघ संस्थाका समुदाय केन्द्रीत सार्वजनिक कार्यक्रमहरू गर्न असहज भएको हो । यसै विच नुवाकोट धादिङ रसुवा समाज…

Image

तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो जातीय संस्था तमु समाज कुवेतले तमुहरूको नयाँ वर्ष एवं सांस्कृतिक पर्व “तमु ल्होछार“ गत शुक्रबार कुवेतको रमणिय ठाउँ कवड एरियामा शुभकामना आदान प्रदान, विविध सांस्कृतिक नृत्य, विभिन्न खेलकुद तथा वनभोज कार्यक्रम गरि भव्य रूपमा मनाएको छ । तमु ल्होछारको औपचारिक कार्यक्रम तमु समाज कुवेतका…

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतको ५ औ वार्षिकोत्सव तथा तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशनले चन्द्र पाख्रिनको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति पनि सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । गत शुक्रबार कुवेतको खैतान सिटी स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष सुन बहादुर तामाङको सभाध्यक्षता,…

Image

"चिसो बढेपछि" याद आउछ घरिघरि चिसो बढेपछि । कुरा खेल्छन् अनेक थरि चिसो बढेपछि ।। रहरै रहरमा हो तिमिलाई अंगालेको। भन्लान् गरेछ मनपरि चिसो बढेपछि ।। हामी छौ चार किल्लाको दरवार भित्र । पढौ मायाको बाह्यखरि चिसो बढेपछि ।। मायाप्रेम भुकम्प हो सुनामी पनि हो। उर्लन्छ सागरको छाल सरि चिसो…

Image

मुक्तक: “झुटो माया” -सूर्य अधिकारी शिशिर याममा फुलेको फुलपनि गुमनाम हुन्छ । हृदयस्पर्श नभएको माया जतिभए पनि बेकाम हुन्छ ।। छ्न हितैषी, हो नि म त हजुरको भन्नेहरु जतिपनि हुन्छ । उत्रिने थियो झुठो मायाको खोल, जोख्ने तुलो कहाँ भेटाम हुन्छ ।। =================================== मुक्तक; “प्रेम” -CL Bhurtel प्रेम त्यो कदापि…

Image

तीतोपाटी - भारतकी हरनाज सन्धुले यस वर्षको मिस युनिभर्स उपाधि जितेकी छन् । सोमबार इजरायलमा आयोजित प्रतियोगितको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका प्रतियोगीहरूलाइ हराएर २१ वर्षीया पञ्जावकी मोडेल सन्धुले मिस युनिभर्सको ताज जितेकी हुन् । मिस युनिभर्सको यस प्रतियोगितमा भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो । यसअघि सन्…