तिलाचन बस्याल/ कुवेत- हरेक गतिविधि आफैमा सन्तोषजनक मिलावट रोज्छन् औलाहरुमा गुलियो लगाएर एकछिनको लागि गुलियो रसपान गराउने भनौ या औलो चटाउने परम्परा अध्यागमनमा जौ चढाउने ब्रह्माण्ड देखि खसिको टाउको आफ्नो लमित्वमा अङ्कमाल गर्ने चाहना कुनै बिधान अथवा खगोल शास्त्रमा खोज्नुपर्ने अवस्था आएमा बैवाहिक चाणक्यको दुर्लभता भित्र पर्ने सम्भावना शून्य हुन्छ…
तीतोपाटी- युवाको जोस, जाँगर र मिहिनेतबिना कुनै क्षेत्र अघि बढ्न सक्दैन । नेपालको चिकित्सा क्षेत्रमा पनि युवाको योगदान अतुलनीय देखिन्छ । अहिले लगभग अवकाशको उमेरमा पुगेका र अवकाश लिइसकेका चिकित्सकले स्थापना गरेको जगमा गारो लगाउने काम युवा चिकित्सकले गरिरहेका छन् । चुनौतीकै बीच बिरामीलाई सहज र सस्तो उपचारसेवा दिएका छन् । उनीहरूले भित्र्याएका नयाँ…
-मन्जु नेपाल भण्डारी आदरणीय अध्यक्षद्वय कमरेड के पी ओली र कमरेड प्रचण्ड, न्यानो अभिबादन सहित नमस्कार म सिन्धुपाल्चोक जिल्लामा जन्मेर आफ्नो बाल्यकाल पुरा नहुँदै या कि बल्याबस्था ९कक्षा ७ पढ्दा० देखि नै नेपालमा कम्युनिस्ट शासन व्यवस्था स्थापनाको अभियानमा सहभागी एउटा कार्यकर्ता हुँ र नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन हजारौं लाखौं…
बसन्त थापा - वैदेशिक रोजगारीका कुवेत अाइ गैरकानूनी बसोबास गरि जुवातास खेलाउने कार्यमा संलग्न १४ जना नेपालीहरुलाई शुक्रवारको दिन स्थानीय पोलिसले रंगेहात पक्राउ गरे पश्चात कुवेत सरकारले उनीहरूलाइ डिपोर्ट गर्न लागेको बुझिएको छ । उनीहरू आज शुक्रवार मध्यान्ह कुवेतको महाबुल्ला भन्ने ठाउँमा पक्राउ परेका थिए। अनलाइन पोर्टल अाइमन माटका अनुसार उक्त आरोपी…
तीतोपाटी- नेपाल भित्रको सानो नेपालको नामले परिचित बाग्लुङ जिल्ला प्राकृतिक रुपमा निकै सुन्दर छ । त्यहि सानो नेपालको एक युवा एक दिन ठूला सपना र उद्देश्यको भारी बोकेर राजधानी छिर्छन् । लामो कपाल सुरीलो स्वर मन्द मूस्कानमा थारै लजालुपनले भने उनले सबैलाइ आफ्नो बसमा पार्नमा माहिर मानिन्छन् नविन । अन्जान…
राज मल्ल - सन २०१९ को सुरुवात सँगै कुवेतमा विगतका बर्षहरु जस्तै सांगीतिक कार्यक्रमहरुको (धमाका) लहर शुरु भएको छ। पछिल्ला वर्षहरुको तंथ्याङकलाई आधार मानेर हेर्दा प्रत्येक महिना जसो नेपालबाट अतिथीहरु आउने क्रम जारी रह्यो र जारी छ । आयोजित धमाका कति सफल र असफल भए त्यो सबैमाझ छर्लंग छ ।…
राज मल्ल - अतिथि देवो भव: अर्थात अतिथि देवता समान हुन । त्यसैले अतिथि सत्कार एउटा पवित्र धर्म हो जसलाई सबै देश,जात धर्मले परापूर्वकालदेखि मान्दै आएको पाइन्छ । अन्य सन्दर्भमा अतिथिको अर्थ र अवस्था फरक परेपनि प्राय: सामाजिक सभा समारोहमा "अतिथि" लाई उच्च सम्मानका साथ अग्रपङतीमा राख्ने चलन छ। सोही परम्परा…
राज मल्ल - कुवेतमा समाज सेवा गर्ने लक्षका साथ अनगिन्ती नेपाली सघं-सस्थाहरु स्थापना भएका छन्। कुनै पनि समाजको नीति त्यसै समाजका सचेत वर्गका मानिसहरूले निर्माण गर्ने हो। सामाजिक नीतिलाई सही बाटोमा हिंडाउनका लागी सामाजिक कार्यकर्ता अर्थात सामाजिक क्षेत्रमा काम गर्ने र समाज सुधारको अपेक्षा गर्ने जो सुकैले ती विषयका बारेमा गहन…
राज मल्ल - कुवेतको अदान अस्पताल । यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह , श्रमसहचारी ज्ञानेन्द्र शर्मा , यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै सिन्धुपाल्चोक सेवा समाजका महासचिव राज श्रेष्ठ सहित उक्त अस्पतालमा रहेका…
राज मल्ल - केही दिन पहिला कुवेतमा सम्पन्न एक कार्यक्रममा विशेष अतिथिको आषन ग्रहण गर्दै एनआरएनए एनसिसि कुवेतले लामो समय पछि समाजमा फेरि आफ्नो उपस्थिति जनायो । भूमिगत जस्तै भएको एनसिसिले यसरी आन्तरिक रुपमै संस्थालाई जागरुक गराउँदै नेतृत्वको हेरफेर गरि एक्कासी समाजमा सार्बजनिक हुँदा कार्यक्रममै धेरैले कानेखुसी गरे । जतिलाई चासो…
![]()