Thursday 12th February 2026
विचार/ब्लग
Image

ऋषिकेश थन्दार-नेपाल एउटा भुपरिवेष्ठित देश हाे। जहाँ हिमाल , पहाड र तराई सबै जातजाती ,धर्म , संस्कार र संस्कृति अंगालेको छ र सय फुलकाे एक थुङगा अनेकतामा एकताको प्रतीक ,एक आपसमा भाईचारा  र सहिष्णुताका एक साथ मिलेर पुर्व मेचि देखि पश्चिम महाकाली र हिमाल देखि तराईको भुभाग मा बस्ने आदीबासी…

Image

राजन नेपाल- उनको र मेरो भेट यसै सामाजिक संजाल फेसबुक बाट भएको थियो भन्दा पनि हुन्छ । कुरो करिब ९ बर्ष अगाडिको हो म तेतिबेला दार्जिलिङ मा एउटा चिया कम्पनीको सुपरभाइजर को रुपमा काम गर्दै थिए । मेरो दैनिकी बिहान १० बजे अपिस जानू अनि बेलुका ५ बजे फर्केर आउनु…

Image

फडिन्द्र भट्टराई- विश्वभरका एनआरएनका राष्ट्रिय समन्वय परिषदहरु आगामी सेप्टेम्बरसम्म राष्ट्रिय अधिवेशन मार्फत नयाँ नेतृत्व चयनको निर्वाचन तालिका सुचिकृत गर्न व्यस्त छन। सिधा अर्थमा भन्दा संसारभरका एनआरएनहरुलाई चुनावी चटारोले छोइकेको छ। आन्तरिक अधिवेशन र निर्वाचनको सपामनपछि आगामी अक्टोबरमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा पुगेर आगामी दुई वर्षे कार्यकालको आरम्भ र…

Image

तोयानाथ उपेक्षित - कसैको घरमा पसेर वा खल्तीमा हात हालेर चोरी गर्ने सँग जुन प्रकारको आक्रोश रहने गर्दछ त्यस्तो आक्रोश भ्रष्टाचारीका विरुद्धमा हुने हो भने नेपालमा भ्रष्टाचार स्वतः घटने थियो तर हामी नागरिक भ्रष्टहरुलाई ती खल्तीमारा र चोर डाका भन्दा सानो अपराधी ठान्दछौ । उनीहरुले आफूलाई प्रत्यक्ष मार नपरेको ठान्छौ र…

Image

राजु कार्की - वैदेशिक रोजगारीको सम्बन्धमा प्रमुख गन्तव्य मध्यको कुवेत पनि एक महत्वपूर्ण गन्तब्य पर्ने कुरा सर्वविदितै छ। अब्बल मुद्राको कारणले मासिक तलब राम्रै हुने र अन्त जस्तो फजुल खर्छ पनि गर्न नपाइने भएकोले आम्दानीको धेरै प्रतिशत बचत हुने गर्दछ जस्ले गर्दा मध्यपुर्व देशहरुमा कुवेतलाई केही मात्रामा राम्रो मान्ने गरिन्छ…

Image

जय नारायण माझी थारू - शाक्यमुनि र सिधार्थ गौतमका वंशजहरू हुन थारु जाति । जो नेपालमा आदि अनादिकाल देखि थारुजाति नेपालको तराई क्षेत्रमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः तराई र भित्री मधेशमा छरिएर बसोबास गर्दछन् । नेपालका आदिवासी ( भुमि पुत्र ) थारु जाति देशको चौथो स्थानमा…

Image

तितोपाटी- काभ्रेको नालामा जन्मिएका दुर्गानाथ सुरुमा व्यापार गर्न काठमाडौं पसेका थिए। तर विगत २ वर्षदेखि उनको दैनिकीमा उनले सोचेभन्दा पूरै ‘यू–टर्न’ भएको छ। ‘सुरुमा व्यवसायका लागि काठमाडौं आएको थिएँ। चिन्ने जतिले साहुजी भनेर बोलाउँथे। तर अहिले परिचय नै बदलिएको छ। सबैले समाजसेवी दुर्गानाथ भन्नुहुन्छ,’ उनले प्रयोग गरेको भाषिक भावमा गर्वका संकेत…

Image

नबराज पन्थी - कुवेतमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को छैटाैं अधिबेशनको तयारी स्वरुप सदस्यता बिस्तार चलिरहेको छ। एनआरएनएले यस पटकबाट सदस्यता फारम भर्नको लागि अनलाइन पद्दतिलाइ कार्यन्वयनमा ल्याएको छ । नेपाली समाजको अगुवाई गर्ने केहि ब्यक्तिहरुले अनलाइन सदस्यता भरिसकेका छ्न भने जान्ने बुझ्नेले अरुलाई भोराउने र बुझाउनमा तल्लिन रहेको…

Image

तिलक भण्डारी (कमल) - सम्माननीय प्रधानमन्त्री ज्यूलाइ एक नेपाली नागरिकको नाताले दुइ शब्द यहि लेख मार्फत सन्देश पठाउने अनुमति चाहान्छु । हामीसग भएको दुइ तिहाइको सरकाले किन अलमल परिरहेको छ? म जस्ता लाखाैं युवाहरू अन्योलमा परेका छन्। म फेरी यसरी आफ्नो बिचार राख्दा यो त नेपाली काग्रेसको कार्यकर्ता रहेछ भनेर…

Image

तोयानाथ उपेक्षित - गुरुङ समाजको अर्को परिचयात्क शव्द तमु पनि हो । संसारभरका गुरुङहरु आफूलाई तमु भन्न रुचाउछन । सोझो र शुरो यो जाति नेपालको पूर्व देखि मध्य पश्चिम सम्म छरिएर रहेको पाईन्छ । नेपालमा रहेका आदिवासी जनजातिहरुमा गुरुङहरुको संख्या उल्लेख्य छ । खास गरेर गण्डकी अञ्चल र आसपास नै…