Wednesday 17th September 2025
विचार/ब्लग
Image

तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताए । धर्म, संस्कृति र परम्पराको…

Image

तितोपाटी- अभिभावकको मुत्यु भएपछि कैलालीस्थित रोकाया परिवार बिचल्लीमा परेको छ। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिम्थरी पश्चिम खेतका ४५ वर्षीय कल्लाने रोकायाको मृत्युपछि उनको परिवारको बिचल्ली भएको हो। कल्लानेको साउन १७ गते भारतमा मुत्यु भएको थियो। घरबाट पैसा कमाउन गएको ३ दिनमा नै उनको मृत्यु भएको उनकी श्रीमती…

Image

तितोपाटी- भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भएका छन् । उनी ‘आइपीएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएका छन् । उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३…

Image

जय नारायण माझी थारू - सिके राउतहरु पेन्टागन छाडेर त्यसै तराई मधेशको मसिहा बन्न खोजेको छैनन् । मोहन बैद्यलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यतिकै भएको होइन । माओवादीबाट विप्लवको रहस्यमय वहिर्गमन र अहिले बिप्लवप्रतिको राज्यको निषेध र क्रुर ब्यवहार अनि मोहन बैद्यलाइ एकलै बनाएर बादलहरुको "एकता" लाई सामान्य…

Image

तितोपाटी- बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा भएको छ । गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको हो । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगीका रुपमा कार्यरत छन् । कृष्ण जन्माष्टमीका दिन भक्तले…

Image

बालकृष्ण घिमिरे, बनेपा-२ काभ्रे - स्वर्गिय पिता टिका प्रसाद घिमिरे र माता बिष्णुमाया घिमिरेका कोख बाट २०३६ साल असोज २१ गते जन्मिएका स्वर्गिय गोकर्ण ( केदार ) घिमिरेका दुइ वटी श्रीमतिका कोख बाट जन्मिएका नावालक एक छोरी र दुई छोरा छन । गरिव परिवारमा जन्मिएका गोकर्णले आफ्नो नाजुक आर्थिक अवस्थालाई सुधार गर्न…

Image

तोयानाथ उपेक्षित - न्यायलय र कानून निरपेक्ष शास्वात सत्य होईन । ती त समाज तह लगाउने र राज्य चलाउन राजनैतिक शक्तिले निर्माण गरेका आफू अनुकुलका औजार मात्र हुन । बहुमत प्राप्त शक्ति अनुकुल कानून बनाईन्छन, त्यसै अनुसार देश र त्यसको प्रशासन चलाईन्छन । न्यायलयलाई स्वतन्त्र भनिए पनि उसले दवाव झेलिरहेको…

Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार कुवेतको नवौं बार्षिक उत्सव तथा चौथो अधिबेशनबाट अध्यक्षमा पुन माधव पौडेल चयन भएका छन् । ( २३ अगस्ट) सुक्रवारका दिन कुवेतको फर्वानिया स्थित अडीटोरियम हलमा रहेको उक्त कार्यक्रम अध्यक्ष माधव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथि…

Image

तितोपाटी- कुवेतमा एक पछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गईरहेका बेला गत (२२ अगस्ट) बिहीबारका दिन कुवेतको जिलिब स्थित मुजुम्मा भवनमा दि नेपाली फूडलैंड रेस्टुरेन्टको उद्धघाटन गरि संचालन गरिएको छ। लामो समय कुवेतमा कार्यरत तथा लोक गायक समेत रहेका चिरपरिचित डोलराज न्यौपानको एकल लगानीमा उक्त नेपाली फूडल्याण्ड नामक नेपाली रेस्टुरेन्ट…

Image

तितोपाटी- निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुरभीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्। पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। वडाध्यक्षज्यूले इमेलबाट…