Wednesday 8th April 2026
विचार/ब्लग
Image

तोयानाथ उपेक्षित - अघिल्लो श्रंखलामा भेडा भनिएको शव्दको शाब्दिक अर्थ लगाएर गलत प्रचार भएको भन्ने सुनियो । दुई दिन सम्म घण्टौ लाईनमा उभिदा पश्चिमा एनआरएन डेलिगेट्सबाट सुनिएको उक्त शव्दलाई व्यंग्य गर्दै उनीहरु भेडा हुन सक्लान तर गधा जस्ता सिधा चाहि होईनन । सहि विवेक प्रयोग गरे र सहि परिणाम निकाले…

Image

तोयानाथ उपेक्षित - एउटा सामान्य चुनाव थिएन एनआरएनको चुनावी शैली र उमेद्धारको उर्जालाई हेर्दा । सदा झै यसपाली पनि युरोप, अमेरिका, जापान र अष्ट्रेलिया नै एनआरएनमा हावी देखिन्थे । "पैसा फ्याको तमासा देखो" भने झै पैसा फ्याका फ्याक थियो । कुन दिशाबाट बहेको हावामा पैसा उडिरहेको छ भनेर सवैका आँखाले…

Image

तोयानाथ उपेक्षित - एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट नै मातेर आफ्नो र संगठनको शाख कमजोर पारेको भन्ने हल्लाका बीच भएको नवाैं विश्व सम्मेलनले सवैलाई निराश बनाई दियो । जब केन्द्रीय समितीको मुख्य पदका उमेद्धारहरु नै एनआरएन टाट पल्टेको सूचना चुहाउदै यसलाई सुधार गर्ने भन्दै भोट माग्दै थिए । एकातिर संस्थापक…

Image

प्यारी दिदी खाडीको यो विरानो देशबाट परदेशी भाइको न्यानाे माया एवं सम्झना । म यहाँ परदेशमा अारामै छु र सो त्याहाँ पनि सबैमा कुशल मंगल नै होला भन्ने कामना गर्दछु । ठुला बढाको अाशिर्वाद लिने दशैं चाडमा नियास्रीएको यो परदेशी मन सामान्य हुन नपाउँदै कति छिट्टै तिहार पनि अाइपुग्यो ।…

Image

तितोपाटी- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आउदो २५ अक्टुवर २०१९ शुक्रबारका दिन ११० औं लक्ष्मी जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रमको तयारी पुरा भएको छ। करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य…

Image

तितोपाटी- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मार गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै…

Image

तितोपाटी- नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा हुने भएको छ । नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षमा नेपाल पत्रकार महासंघको कार्यालयमा बसेको बैठकले विश्वभरीका नेपाली पत्रकारहरुको सहभागिता हुने गरी कोरियामा बैठक गर्ने निर्णय गरेको हो । कोरिया…

Image

तितोपाटी- गन्यापधुरा गाउँपालिका–१ भाँतकाडामा खेमराज जोशी च्याउखेती गर्छन्। जमिन भाडामा लिई स्थानीय युवाहरूसँगको साझेदारीमा उनले च्याउ खेती गर्न लागेको केही समय भयो। कुनै बेला जोशीले विदेश जानका लागि राहदानी बनाएका थिए।त्यतिबेला काठमाडौंमा भिसाको पर्खाइमा बसेका थिए उनी। काठमाडौंमा त्यतिकै बस्न सम्भव थिएन। उनले एकपल्ट च्याउ खेतीमा काम गर्ने अवसर पाए।…

Image

तितोपाटी-राप्रपा अध्यक्ष कमल थापाले निलम्बित सांसद मोहम्मद अफताब आलमको बचाउमा नलाग्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रममा बोल्दै आलमको गिरफ्तारीलाई कांग्रेसविरुद्धको षड्यन्त्र भनेपछि आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आतंककारी गतिविधिलाई राजनीतिक रंग दिने काम नगर्न आग्रह गरेका हुन्। यही प्रसङ्गमा नेता थापाले तत्कालिन…

Image

तितोपाटी-मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताएकी छिन । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उनले वार्षिक रु दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छिन । उनले एक वर्ष अगाडि अनु एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा,…