Tuesday 10th March 2026
विविध
Image

डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज खुमन लाम्पाक स्टेडियममा हरियो झण्डा देखाएर फायर फाइटिंग भेहिकल राज्यका विभिन्न जिल्लाहरूमा पठाएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्री बिरेनले भने कि मणिपुरमा गर्मीको मौसममा धेरैमात्रामा हुने आगलागीबाट बचाउनको लागि यिनै बाहनहरू काममा आउने…

Image

कुवेत-कुवेतको गृहमन्त्रालयले कुवेतमा होम डेलिभरी कम्पनीहरूको लागि ४ वटा नयाँ नियम लागू गर्ने भएको छ । कुवेतका होम डेलिभरी कम्पनीहरु तथा होम डेलिभरी गर्ने सवारी चालकहरुले निम्न मापदण्डहरू पालना गर्नु पर्ने भएको छ । १. अर्डर दिने सवारी साधनका चालकले खाद्य प्राधिकरणले जारी गरेको स्वास्थ्य प्रमाणपत्र(बलदिया कार्ड) अनिवार्य बोक्नुपर्ने ।…

Image

(१) मन पर्ने मानिसको गाली पनि गीत बन्छ, सभ्य,सत्य वचन बोले शत्रु पनि मीत बन्छ, समय चक्रलाई बुझ्न सिक मेरो पृय मित्रहरू जिन्दगीलाई बुझ्यौं भने हार पनि जीत बन्छ। (२) देखेका सपना असभ्य र बुरा पनि हुनसक्छ, सोच्दै नसोचेका कुराहरू पूरा पनि हुनसक्छ, परिश्रमले नै जीवन सपार्छ भन्ने हामी सुनेका…

Image

स्रष्टा परिचय नाम: तिला लेकाली जन्म मिति:२०२८/०३/०५ जन्म स्थान : संखुवासभा ,फलाँठे ठेगाना: बेलबारी,मोरङ पेशा: शिक्षण श्रीमान : नारायण प्रसाद गौतम छोराहरु: भेष राज/ महेश गौतम बुबाआमा: प्रभुराम/ बिष्णुमाया न्यौपाने प्रकाशन: पर्खालभित्र हाइकु संग्रह, २०६५ चक्रब्युहमा उभिएर गजल संग्रह, २०७० झ्याउकीरी झङ्कृत हाइकु संग्रह, २०७४ रानी मौरी बाल गजल, २०७६…

Image

बन्दना घिमिरे - लघुकथाकार ललिता दोषीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''धाईआमाको आँसु'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । साहित्यका सबैजसो विधाहरुमा कलम चलाउनुहुने साहित्यकार दोषीसँग दुईचार पटक सात्क्षात्कार हुने मौका मिलेको छ ।उहाँमा सरल,नम्र र मृदुभाषी मिजास मैले पाएकी छु ।अग्रजलाई…

Image

बगनास गाउँपालिकाकाे अायाेजनामा यहि २२ भदौ २०७९ का दिन शंकरप्रसाद गैरे लिखित "साहित्यमा वगनासकाली" पुस्तक विमाेचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विष्णु खत्री भनभनेलीको अध्यक्षता, सरस्वती चिदीको प्रमुख अातिथ्यता तथा हरिप्रसाद पाठक, टंकप्रसाद भट्टराई, जनार्दन अधिकारी को विशेष अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरू शंकरप्रसाद गैरे, युवराज पाैड्याल,…

Image

चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ मिति : २०७९/०५/१६ बिहीबार प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र सङ्कलक ----------------------- सामाजिक सञ्जालबाट समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उन्तीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको…

Image

समाजवाद आउँछ । समता पाइन्छ । जीवन जनतासित जनता जीवनसित आवश्यकताकाे नियम अनुसार सुविधा वितरण हुन्छ । राज्यले दिने अवसर व्यक्तिको आवश्यकता अनुसार अनुकूल हुन्छ भनेर यति ठुला आन्दोलन गर्नुभाे । अहिले आमालाई चुलाेचम्काेमा खुम्च्याउनु हुन्छ । मलाई समयले बाँधेर महाविद्यालय पठाउनुहुन्छ । झाेपडीमा चुलाे बलेको छैन । छाेरीहरू प्रतिबन्ध…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" समपञ्चाङ्ग ०१ सम्बन्धलाई राम्रोसँग बार्नु पर्छ पहिले । आउने समस्यालाई नै टार्नु पर्छ पहिले । समयले निम्त्याएको फेर्न सकिँदैन कैले , बदमासलाई मिलेर खार्नु पर्छ पहिले । आवश्यकता खाँचो भए फार्नु पर्छ पहिले । जाइलाग्नेलाई अगाडि सार्नु पर्छ पहिले । भनेको मान्नेलाई…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०५/०१४ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== तीज विशेष लेख्नु भए अझ राम्रो ।…