Monday 1st June 2026
विविध
Image

तितोपाटी-नेपाल कला परिषद बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको छ । प्रदशनीमा सूर्य दूधराज, सुरक्षा वाग्ले लगायत राम चन्द्र महर्जनले सयुंक्त रुपमा एकल कला प्रदर्शनी गरेका छन् । संयुक्त रुपमा एकल कला प्रदशर्नी यो पहिलो पटक भएको हो । उक्त कला प्रदर्शनीको मूल बिषय बस्तु समय, सम्बन्ध र शहर रहेको छ…

Image

डा. हरिमोहन पोखरेल - उसले निकै गंभीर हुदै भन्यो --'डार्लिंग --!!माया भनेको नि एकदिनमा हुने कुरा होइन । यो जन्म -जन्मान्तर देखि प्रारब्धले तैयार पारिएको एउटा गहन चीज हो जसलाई अनादि कालमा देवताहरूले पनि माया गरेर अनुभव पाएका थिए ।' उसको कुरा सुनेर उसले भनी --'डार्लिंग --!!कुरा त सत्य हो…

Image

नारायण कोइराला - 'बादल फाटेपछि' कथासङ्ग्रह मेरो हातमा परेको धेरै दिन भएको छैन । शान्ता शाक्य ज्युले यो पुस्तक उपहार स्वरूप उपलब्ध गराई दिनुभएको थियो । त्यसको लागि हार्दिक आभार व्यक्त गर्दछु। हुन त एक साथमा तीन पुस्तक उपहार स्वरूप आएका थिए । मलाई सरसर्ती हेर्दा 'बादल फाटेपछि' कथासंग्रहले धेरै…

Image

चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- लक्ष्मीप्रसाद मिश्र समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको तीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- खानी, छानी, जानी, ठानी, तानी,…

Image

राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बालबालिकाको बारेमा पञ्चाङ्ग यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा प्राप्त पञ्चाङ्गहरूलाइ संकलन गरेर प्रकाशित गरिएको छ । प प्रशिक्षक…

Image

बन्दना घिमिरे - लघुकथाकार राजेश भट्टराईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''मानव वस्त्र'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार राजेश भट्टराई डिसेम्बर ९,२०२० मा हाम्रो लघुकथा पाठशालामा जोडएर नियमित लघुकथा प्रेषित गर्नुहुन्छ । उहाँसँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथाको माध्यमबाट परिचित छु…

Image

१ शीत थाेपा देखे मैले २ लेखु लेखु भयाे यैले ३ घाम पानी पर्याे सानी ४ दशै अाकाे जस्तो भाकाे ५ माल चरा उडी राकाे ६ सानी नानी हेर्न जानी ७ दङ्ग परि हास्नि उनी ८ भन्दै उनी नाच्ने सानी ९ अाउ साथी हेर माथि १० मेरा साथी कति जाती…

Image

स्रष्टा परिचय नाम : इन्दिरा चापागाईं माता : स्व. लेखमायाँ चापागाईं पिता : स्व. खगेन्द्रप्रसाद चापागाई जन्म मिति : २०२९।१०।२० जन्मस्थान: सभापोखरी गाउँपालिका १ संखुवासभा बसोबास: सूर्यविनायक न पा ५ भक्तपुर शिक्षा: स्नातकोत्तर (जनप्रशासन) पेशा : निजामति सेवा (हाल सडक डिभिजन हर्कपुर ओखलढुङ्गामा कार्यरत) रुची :समाजसेवा,साहित्यका विविध विधा पढ्ने, कविता,…

Image

जङ्गलमा हिँड्दै गरेकी पुतलीले आफैँलाई सिंह ठानिन् । पुरै जङ्गल आफ्नो कब्जामा रहेको महसुस गरिन् । जङ्गलमा प्रशस्त चराचुरुङ्गी पनि थिए । जङ्गलमा एक्कासी ठूलो वर्षात आयो । पुतली, चराचुरुङ्गीको दुःखमा मज्जा सँग हाँसिरहिन् । चराचुरुङ्गीहरू उनको हाँसोमा खासै दुखी भएनन् । उनको बानी सबैलाई थाहा थियो । वर्षात नरोकिएको…