Monday 9th March 2026
विविध
Image

डा. हरिमोहन पोखरेल, कोहिमा/लगभग छ महिना अगाडि नै राज्यको पंचायती राज विभागले चाडै नै राज्यका केही ठाउँमा पुनः पञ्चायतको चुनाव गराउने सूचना दिएको थियो भने आज सम्म सरकारको तर्फबाट पनि कुनै ठोस कदम उठाए जस्तो लाग्दैन । यसै सिलसिलामा राज्यका विभिन्न ठाउँहरूबाट पाएको रिपोर्ट अनुसार लगभग सबैको चाहना भने सरकारले…

Image

चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ मिति : २०७९/०६/२७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- चन्द्रावती अधिकारी समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौँतिसौँ शृङ्खलामा छौँ…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०६/२५ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास :- आफू…

Image

(१) नेपाल जय नेपाली भय। (२) नेपाली झण्डा हातमा डण्डा। (३) लौरो त्यो ल्याउ दगुर्दै आउ। (४) सबैले बोक्नु लौरोले ठोक्नु। (५) स्वास्तिक छाप लाग्दैन पाप। (६) लौराको मान नेपाली शान। (७) घण्टी नि बज्छ न कहीँ ठग्छ। (८) स्वतन्त्र हामी नेपाली ज्यामी। (९) क्यै छैन डर लौरो कै भर।…

Image

बन्दना घिमिरे - लघुकथाकार श्रीराम राईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा ''सपना'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । सहृदयी, मृदुभाषी साहित्यकार तथा पत्रकार श्रीराम राई सरल स्वभावका धनी हुनुहुन्छ । उहाँलाई पहिलो पटक मेरो मामा दुर्गा प्रसाद ग्वालटारेको मुक्तक संग्रह बिमोचनको…

Image

याे कस्तो नियति ? जसले जे गरे पनि हुने सहनु पर्ने याे कस्तो नियति ? महङ्गो मुल्यमा ल्याएर मूल्य घटाइ बेच्नु पर्ने । याे कस्तो नियति ? हवाई इन्धन पेट्रोल, डिजेल, मट्टीतेल र ग्यास हाे राष्ट्र लाई अड्याउने । महङ्गो मूल्य तिरी तेस्रो मुलुकबाट खपत गर्ने सरकार मूल्य घटायर बेच्न…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यलाई बन्द र बोलोकेटबाट मुक्त गराउनको साथै अलगाव मुक्त बनाउन असम राइफल द्वारा निरंतर रूपमा सहयोगको सराहना गरेका छन। असम राइफल्स द्वारा आयोजित एउटा संगोष्ठीमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि बन्द र बोलोकेटबाट मुक्त बनाउन सरकारले निरंतर प्रयास गरेको छ । आउने दिनहरूमा…

Image

पञ्चाङ्ग चित्रपट भाग:-१४ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०६/२७ आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार " पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता पछिको १४[चौधौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग नाम र ठेगाना…

Image

हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा हिजो व्यापक रूपमा एक्ट ईस्ट पोलिसीलाई लिएर चर्चा भएको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले जमाइका, इन्डोनेसिया, तुनिसया लगायत रोमानियाका राजदूतहरूलाई निम्त्याएर आउने समयमा पूर्व पट्टिको ढोका खोलिने पर्ने कुरा गरेका छन। मुख्यमन्त्री अगाडि भने कि हामी सबैको प्रयासले नै…

Image

हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा हिजो साँझ एकसय सोह्रौ क्षेत्रीय सारस मेला शुरू भएको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरको विभिन्न स्थानका विभिन्न इतिहास बोकेका सामग्रीहरूलाई आज एउटा इतिहास बनाएको छ । उनले अगाडि भने कि प्रत्येक…