Sunday 11th October 2026

मणिपुरमा एक्ट इस्ट पोलिसीलाई लिएर व्यापक चर्चा


हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा हिजो व्यापक रूपमा एक्ट ईस्ट पोलिसीलाई लिएर चर्चा भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले जमाइका, इन्डोनेसिया, तुनिसया लगायत रोमानियाका राजदूतहरूलाई निम्त्याएर आउने समयमा पूर्व पट्टिको ढोका खोलिने पर्ने कुरा गरेका छन।
मुख्यमन्त्री अगाडि भने कि हामी सबैको प्रयासले नै मणिपुरमा व्यापक रूपमा व्यापार साथै सामाजिक, सांस्कृतिक तथा वित्तीय व्यवस्थापन बारे आदानप्रदान गरिन सकिन्छ ।
यसै अवसरमा उनले सबै राजदूतहरूलाई संवर्द्धना पनि गरे ।
स्मरण रहोस् मणिपुरमा पहिलो पटक नै यस्तो खालको कार्यक्रम भयो ।जसले भविष्यमा ठूलो काम हुनेछ ।
—
कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...