जमिनको वास्तविक मालिक किसान हुनुपर्छ बाँझो जमिनमा पनि खेतीपाती हुनुपर्छ गरिबले पनि रोजी रोटी खान पाउनुपर्छ गरिबले पनि बाँच्न पाउनुपर्छ ।।१।। हातमा हात मिलाएर हामीले भन्नुपर्छ गरिब र मजदुरको पीडा बुझ्नुपर्छ यो कुरा याद राख्नुपर्छ जमिनदारको बाँझो जमिन खोसिनुपर्छ ।।२।। हर गरिबले धनी बन्न सक्नुपर्छ मजदुरले पनि कामको…
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीको अनुरोधमा पेशी स्थगित गरिएको थियो । गत भदौ…
डा. अम्बरीश पोख्रेल- आज जसलाई सुन भन्ठान्यो, त्यो भोलि पित्तल पो निस्किन्छ । सायद हाम्रो पुर्खाले त्यसै भनेका होइनन होला, "जत्ति जोगी आए पनि कान नै चिरीएका" । २. खोइ यसपाली चाई के नारा लिएर, कुन चाई आइ.एन.जीओ (INGOs) का कार्यकर्ता भ्रम छर्न आउने हुन् फेरि, त्यो पनि नयाँ नेताको…
तीतोपाटी- टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाको अन्तरालमै नेपाल फिर्ता भएकी छन्। व्यक्तिगत चिनजानमार्फत कुवेत आएकी उनी यहाँ कुवेत एयरपोर्टमा चार घन्टा बिताएर चैत १८ गते नेपाल फर्किएकी हुन्। अनेक दुःख झेलेर विदेश पुगेकी रिजाल केही…
अम्बरीश पोख्रेल तीतोपाटी- कति लुब्धो रहेछ, पद र पैशाको निम्ति छिन् छिनमा इमान जमान विचार समेत बेचेको, छोडेको वा अर्को समुहमा प्रवेश गरेको समेत औपचारिक घोषणा गर्न सक्ने ? २. यस्ता मानिसहरू अझ जसले युवा बताउने गर्छ आफूले आफैलाई ।खासमा तिनीहरू कम उमेरका मात्र हुन ! काम गराईमा उही घिसेपिटे…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४७ औं स्वतन्त्र कव्य गोष्ठी मिति २०७९ साल चैत्र १५ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार कलानिधि दाहालको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा दाहालले मन्तव्य दिंदै कवितामा धर्म सन्देश नराख्दा राम्रो हुन्छ भन्नु हॅुंदै चन्द्रागिरिको…
जित्नै पर्छ भन्ने छैन खुसी खुसी हार्न सकूं बैरी पनि आफू तिर हांसी हांसी सार्न सकूं रीस लोभ मोह सबै वैरी तिरै पार्न सकूं आफू तिर फर्की आए गुनै गरी मार्न सकूं धेरै तर्क गर्ने हरू जान्ने हुन्न भन्ने बुझि हार्न सकूं विष्णु बराल
नारायण घिमिरे 'भावुक' - मानव जाती आफैमा सामाजिक प्राणी हो, विवेकशिल प्राणी हो । व्यावहारिक नैतिकता देखाउन सक्ने मनुष्य मात्र वास्तविक विवेकशिल प्राणी हो । युगान्तरको तुलनामा बढ्दो आत्मियताको बेथितिले मनमा रवैयाका नीति नियम एकाएक बनेका छन् । मानव जातिका प्रकृति अनगिन्ती आकारप्रकारमा छन् । जहाँ धनमत्त, मनमत्त र अनमत्त…
तितोपाटी डटकम-तामाङ सोसाइटी अमेरिका ले २५ मार्च २०२३ का दिन अमेरिकाको न्युयोर्क शहरमा सम्पन्न ११ औं अधिवेशन बाट १० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बुद्धि मान तामाङ को नेतृत्वमा २०२३-२०२५ कार्यकाल को लागि आफ्नो १० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष बुद्धि मान तामाङ संगै बरिस्ठ उपाध्यक्ष…
तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन र सम्बन्धित निकायप्रति संका उत्पन्न हुने गर्दछ। यस्तै भयो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, खाँचीकोटस्थित सुपादेउरालीमा, घटना एकदम सामान्य थियो। तर त्यहा अवस्थित राजनितिक पार्टीका केही कथित व्यक्तिद्वारा योजनाबद्द ढंगले फसाउन खोजिएको प्रष्ट देखीन्छ। एकजना नागरिकलाई फसाउन स्वतन्त्र नागरिक बाहेक सिंगो…
![]()