Wednesday 8th April 2026
विविध
Image

दशैं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ । आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने भनेर उल्लेख गरिएका बाहेक सामान नल्याउन अनुरोध गरिएको हो । त्रिभुवन विमानस्तल भन्सार कार्यालयले आज एक…

Image

१०औं महाधिवेशनबाट अस्तव्यस्त बनेको गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं अधिवेशन संघारमा छ । अक्टोबर १९ तारिखमा हुन लागेको अधिवेशनले कोर्स करेक्सन गर्नका लागि भन्दै यस पटक पुरानै एकल नेतृत्वमा जाने निर्णय गरेर चुनावी प्रक्रिया अघि बढाइसकेको छ । एनआरएनएले ४ हजार १ सय ९२ जनाको मतदाता नामावली प्रकाशित गरेको एनआरएनएको…

Image

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ८० पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०५/२७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- गुगल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको असीयौँ शृङ्खलामा…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७० औं श्रृंखलामा खोरिया साहित्य सिर्जना नेपालको पाचौं खोरिया तीज गीत महोत्सव गत ३ असोजका दिन सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एबं काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु…

Image

नारायण कोइराला - नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेन, पाल्पाको आयोजना तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न भएको छ । गोष्ठी स्थान संयोजन प.प.न.मा.वि.यु.जु.रे.स.तानसेनमा भएको थियोे ।श्रीनगरउपशाखा तानसेनका सभापति पुष्कर राज रेग्मीको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि प्रेमलाल उदास ,…

Image

पूर्वखेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे । बागमती…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०५/२५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

पार्टीको झोला बोक्ने छोराछोरी बोर्डिङ पढाउने किन हो?सडकमा कराउने अधिकार छ सबैलाई विरोध प्रदर्शन गर्ने सक्षम छौ भनेर सडकमा देखाउने विद्यालय जाँदा विद्यार्थी औंलामा गन्न सकिने रिजल्ट हेर्दा विद्यालयको आँखाबाट अभिभावकको टपक्क आँसु झर्ने न सरकारको गतिलो अनुगमन न शिक्षकले उत्तर दाहित्यो बहन गर्ने अलमल छन सबै कसको समर्थन गर्ने?…

Image

नेपालकै ठुलो चेन सुपर स्टोर भाटभटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । बिहीबार बिहान ६ः३० बजेको शुभ साइतमा भाटभटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् ।नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि…