यस्तै भयाे हाम्रो देश हेर्दा हेर्दै पाके केश जस्काे शक्ति उस्काे भक्ति पैला भन्दा पछि भिन्न हुँदै जान्छ मान्छे किन लामाे बेला लाग्याे चिन्न आज भाेलि लाग्छ खिन्न हेर्दा हेर्दै परे दङ्ग घुम्ने कुर्सी रैछ दङ्ग सत्य बाेल सत्य खाेल झुटा कुरा हुन्छ छुरा गर्नु हुन्न यस्ताे कुरा दुई जिब्रे…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०६/२२ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
प्रवासी नेपाली एकता मञ्च कुवेतले नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाइ एक प्रस्ताव पत्र बुझाएको छ । १३ बुंदे उक्त प्रस्ताव पत्र मञ्चले दूतावासका काउन्सिलर सुजनी राणालाइ बुझाएको हो । केहि महिना यता नेपाली राजदूतावासले नेपालका राजनीतिक दलका भातृ संगठनहरूलाइ उपेक्षा गरि ति संघ संस्थाका कार्यक्रमहरूमा सहभागिता नजनाएपछि समसामयिक विषयवस्तुहरूलाइ समेटी…
तीतोपाटी - कुवेत ट्रेड युनियन महासंघले नेपाल ट्रेड युनियन महासंघ कुवेतका इन्चार्ज गणेश रावतलाइ एक कार्यक्रमका बिच सम्मान गरेको छ । कुवेत ट्रेड युनियन महासंघले संचालन गरेको श्रमिक हिंसा र उत्पीडन विरूद्धको अभियानमा सहभागी भइ उत्कृष्ट कार्य गरेको भन्दै गत १७ अक्टोबर साँझ कुवेत ट्रेड युनियन महासंघको कार्यालयमा एक सम्मान…
त्यो सुन्दर टोपी, सधैँ मलाई................... त्यो सुन्दर टोपी, सधैँ मलाई छक्क पारेको छ म सक्दिन अलग हुन सधैँ भरी साथ चाहिन्छ बाटोमा भेट भयो तर म तिमीसँग बोल्न सक्दिन हामी सँग समय छ सक्ने छौ दुई मुटु जोडन पहिले देखिको प्रेम मनमा लुकेर बसेको छ मुस्कानको जिज्ञासु लहरहरू अझै सोध्न…
बाख्रीले दुःख मनाउँदै भनी,"अब छुट्टिने दिन आयो।"बोको केही बोलेन। गाउँभरी वली दिने प्रथाको बिरोध गर्नेहरूको जुलुसले नाराबाजी गर्यो।बोको र बाख्री खुसी भए। बोको र बाख्रीको खुसी केही समयमै टुट्यो।पर्वको बेला गाँउमा धेरै बोका काटिए। बाख्री टुलुटुलु रहेकी थिई।अचम्म!!विरोध गर्ने र बोका भुत्ल्याउने एउटै थिए। बाख्री सोँच्न बाध्य भई,"असली पशु मानिस…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०६/१८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ----------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- गुणनिधि घिमिरे समायोजक ------------ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रियासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौँ आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल…
मेरो प्रिय मैले तिमीलाई............... मेरो प्रिय मैले तिमीलाई अझै माया गर्नु छ जब सम्म यी नदी नला रहिरन्छन् मेरो माया रहिरहन्छ मेरो माया फूल जस्तै बन पाखामा फुलिरहन्छ सोझो मान्छे तिमी तिम्रो साथ पाइन्छ म तिमीलाई एउटा झरनामा पिउँदै गरेको देख्छु तिमीले हात हल्लाउँदै हिँडेको देखेको छु मैले…
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ। आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव…
![]()