तितोपाटी - डोल्पामा १४ वर्षीया किशोरीलार्इ जवरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् । त्रिपूरा सुन्दरी नगरपालिका–७ पाहाडाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । आइतवार राति उनलाई बलात्कार गर्न खोज्दा त्यही नगरपालिका–७ कै २५ वर्षीय जितबहादुर शाही राति…
तितोपाटी - डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भइ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यापार व्यवसाय गर्दै आएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ । बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर गएका उनी…
तितोपाटी - उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराती भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् । भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । दुर्घटनामा…
तितोपाटी - उदयपुरको सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्। सामान बोकेर कटारीदेखि ओखलढुंगातर्फ गइरहेको ना ४ ख ८०७९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कटारी ८ सिरिसेका २८ वर्षीय मोहन तामाङको मृत्यु भएको हो। लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने…
तितोपाटी - कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी एक किशोरीको हत्यापछि शव गाडिएको अवस्थामा फेला परेको छ। कृष्णपुर नगरपालिका ८ की १७ वर्षिया कविता विष्टको हत्यापछि शव गाडिएको अवस्थामा लालझाडी जङ्गलको खोलामा भेटिएको हो। उनको शव क्षत विक्षत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। ६ दिनदेखि घरबाट हराइरहेकी विष्टको शव आइतबार राति खोलामा…
तितोपाटी - दाङमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बेलुवामा रा १ प ६१९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी ४८ वर्षीय लालबहादुर बस्नेतको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी…
तितोपाटी - पर्साको बहुदरमाई नगरपालिकामा ६ वर्षीय बालक मृत अवस्थामा पोखरीमा भेटिएका छन् । मृतक बहुदरमाई नगरपालिका-२ बैरियाविर्ता टोलका शिवजी साहको छोरा आयुब साह भएको आशंका गरिएको छ । बिहान ८ बजेतिर खाना खाएर घरबाट निस्किएका आयुब दिउँसो गाउँको पूर्वपट्टी रहेको पोखरीमा मृत भेटिएको दावी स्थानीय बासिन्दाले गरेका छन् । आयुबको…
तितोपाटी - सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ ब्रह्मपुरी निवासी हरिराम साहको पाँच वर्षीय छोरा अजितकुमार साहको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय बाबाजी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । यस्तै,आफ्नै घरमा बिजुलीको पंखाको तार जोड्ने क्रममा…
तितोपाटी - तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहनुभएका उपाध्यायले…
तितोपाटी - उपत्यकामा दिनदहाडै हतियार किनबेच हुने गरेको खुलासा भएको छ । प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच हुने गरेको खुलेको हो । स्रोतका अनुसार पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल छन् । विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरुलाई…
![]()