Wednesday 9th September 2026
विविध
Image

तितोपाटी - शुक्रबार रातिदेखि परेको अविरल बर्षाले नुवाकोटको विभिन्न बस्तीका बासिन्दालाई घरबारविहिन बनाएको छ भने पहिरोको जोखिम समेत बढाएको छ। जिल्लाको बेलकोटगढी नगरपालिका ११ मा रहेको अमारेमा बाढी आउँदा स्थानीय हरिभक्त तिवारीको २ वटा घरमा क्षती पुर्याएको छ। प्रहरी चौकी तादीका अनुसार तिवारीको घरमा सञ्चालन गरिएको किराना पसल, मासु पसल, खाजा…

Image

तितोपाटी - जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक-२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्। इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ। जुम्ल्याहाा छोरीलाई…

Image

तितोपाटी- मोरङको ग्रामथान गाउपालिका ३ सिद्राहामा एक युवतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ। विराटनगरबाट घुम्न जाने क्रममा शुक्रबार २३ वर्षकी शिखा घिमिरेको उनकै प्रेमी ३० वर्षिय दिनेश भट्टराईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार दुवैजना घुम्न जाने क्रममा…

Image

तितोपाटी - नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् । नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली…

Image

तितोपाटी - दुइ फरक घटनामा २ जना बालबालिकाको ज्यान गएको छ । समाचार अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको जलेर मृत्यु भएको…

Image

तितोपाटी - तपाईंले हुलाकबाट पठाएको पत्र कति दिनभित्र सम्बन्धित स्थानमा पुग्छ ? अवश्य पनि दुई–तीनदेखि एक साता वा पन्ध्र दिनभित्र प्रापकले पाउँछ । तर, भारतमा १० वर्षभन्दा अगाडि पठाइएका पत्र पनि कार्यालयकै भण्डारण कक्षमा भेटिएका छन् । वर्षौंदेखि पठाएका पत्र सम्बन्धित व्यक्तिलाई नपठाएको पाइएपछि लापर्बाही गरेको आरोपमा उडिसाको हुलाकका एक कर्मचारी निलम्बनमा परेका…

Image

तितोपाटी - ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन्। सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ। ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले गाउँलेले थाहा पाएर खोजी गर्ने क्रममा बच्चाको…

Image

तितोपाटी - नवलपरासी जिल्लामा ६० वर्षीया एक जेष्ठ नागरिकलाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने नवलपुरका दुईजना किशोरी पक्राउ परेका छन् । पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यबहार गरेको भन्दै पाल्पा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका-३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु नगरपालिका-१४ की १८ वर्षीया गीता कामुलाई…

Image

तितोपाटी - बाग्लुङ र प्युठानमा अविरल वर्षाका कारण झरेको पहिरोमा परि ३ जजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार बाग्लुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मङ्गलबार राती परेको अविरल बर्षा सँगै आएको पहिरोले एकै घरका सासु बुहारी पुरिएका छन् । पहिरोमा पुरिनेमा ६५ वर्षीया धनकुमारी शाही र ३५ वर्षीया डल्ली शाही…

Image

तितोपाटी - दुनिया भौतिक निर्माणको क्षेत्रमा धेरै अघि बढिसकेको छ । विश्वमा कल्पना समेत गर्न गाह्रो पर्ने खालका अनुपम भौतिक संरचनाहरु ठडिइरहेका छन् । यसका लागि विश्वका हरेका देशले अनेकानेक चामकारीक निर्माणहरू सम्पन्न गरेका छन् तर चीनले संसारका अरू देशहरूले गर्न नसकेका अत्यन्त कठिन भनेका कामहरू गरेर देखाउने राष्ट्रको रूपमा अाफुलार्इ…