तितोपाटी - झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७० वर्षीय वृद्ध मानबहादुर बानियाँ ११ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा पक्राउ परेका हुन् ।…
तितोपाटी - सप्तरीको राजविराज नगरपालिका–१५ मुसर्नीयाकी २४ वर्षीया वेचनीदेवी साहको गत जेठ ३१ गते राति शव फेला पर्यो। कुहिएको अवस्थामा उनको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेपछि प्रहरीले थप अनुसन्धान अघि बढायो। डेढ वर्षीया छोरीसहित वेचनीका पति सूर्यनारायण सम्पर्कविहीन भएपछि प्रहरीले हत्यामा उनकै संलग्नताको आशंका गरेर थप अनुसन्धान थाल्यो। तर प्रारम्भिक प्रतिवेदनमा…
तितोपाटी - कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा गोठमा बाधेको गाइलाई करणीको प्रयास गरीरहेका अवस्थामा एकजनालाई रंगेहात छोपी प्रहरीलाई बुझाएका छन । लगातार करीब ६-७ महिना देखि गोठमा गाई असहज भएको, गोठको बस्तुस्थीतिमा शंका लागेपछि लम्कीचुहा नगरपालिका वडा नम्बर २ का गाईमालिक पदम बहादुर बुढा सत्य कुरा पत्तालगाउन गएराति गोठमा लुकेर बसेका…
तितोपाटी - संरक्षित बन्यजन्तु कस्तुरीको बिना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ३ थान बिनासहित बुधबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने…
तितोपाटी - खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ। वैदेशिक रोजगारीका नाममा समेत महिलाहरू वर्षेनी हराउने क्रम रोकिएको छैन। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४–०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन्। जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन…
तितोपाटी - यहाँस्थित एक विद्यालयमा भर्ना भएका छात्रछात्रा गोठमा पढ्दै आएका छन् । भवन अभावमा पुथाउत्तरगंगा गाउँपालिका ५ उज्र्याङको बालकल्याण आधारभूत विद्यालयका बालबालिका गोठमा पढ्ने गरेका हुन् । बालशिक्षादेखि कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका १, २ र ३ कक्षाका विद्यार्थी झरी होस् या टन्टलापुर घाम, गोठमा पढ्छन् । भवन अपुग भएपछि उनीहरूको कक्षा…
तितोपाटी - महोत्तरी मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक किशोरीलाई जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ । ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट करिब १५ वर्षीया किशोरीसँग भारतमा गएर दोश्रो विवाह गरेको थियो । विवाहपछि ठाकुरले उनलाई कुटपिट, अश्लील गालीगोलौजलगायत यातना दिँदै…
तितोपाटी - छोरीको हत्या अभियोगमा बारामा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रियंकाको बाबु ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी…
तितोपाटी - पूर्व–पश्चिम महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति ११ बजे बस र ट्रक एकआपसमा ठोकिँदा चारजनाको ज्यान गएको छ भने घटनामा १७ जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको…
तितोपाटी - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आफ्नै बावुले छोरी बलात्कार गरेको आरोप लागेको छ । ४० वर्षीय बाबुले आफ्नो १७ वर्षकी छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । छोरीले दिएको उजुरीको आधारमा बाबुलाई पक्राउ गरिएको प्रहरी नायव उरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । दोभान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित…