तितोपाटी - पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्य भएको छ । मृृत्युहुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् । आफ्नो हजुरआमासँग पोखरीमा नुहाउने क्रममा रञ्जीतको डुबेर मृत्यु भएको उनले बताए ।…
तितोपाटी - एक अपरिचित यात्रुलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक टेम्पु चालक पक्राउ परेका छन्। गाईघाटस्थित बसपार्कबाट त्रियुगा नगरपालिका २ मोथियाहीस्थित घर जाने भनेर टेम्पु चढेकी १७ वर्षीया युवतीलाई बाटोमा बलात्कार गरेर होटलमा ल्याएर सामूहिक बलात्कार गराएको अभियोगमा त्रियुगा नगरपालिका १२ का २६ वर्षीय विकास परियार पक्राउ परेका हुन्। स…
तितोपाटी - ‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् ?’ उनी जोरपाटी चोकको सडकमा तरकारी बेच्दै बस्छिन्। गरिखाने एउटा ठेला थियो। नगरपालिकाले खोसेर लगिदियो। अहिले सडकमै बोरा ओछ्याएर तरकारी बेच्दै…
तितोपाटी - भूकम्पले घर भत्केपछि तीन वर्ष अस्थायी टहरोमा बसेर हालै नयाँ घरमा सरेका चौतारा साँगाचोकगढी नगरपालिका-१ रिमलाल विश्वकर्माको त्यो घर पनि पहिरोले पुरियो । बालबच्चा र आफ्नो ज्यानसमेत बल्लबल्ल बचाए । घरमा भएको केही सामग्री पनि निकाल्न पाएनन् । उनको परिवार फेरि अस्थायी टहरोमा नै बस्न बाध्य भएका छन् ।…
तितोपाटी - राजधानी शहरमा विशेषगरी सुन्धारा, रत्नपार्क, जमल लगायतका सडकमा तथा आकाशे पुलको किनारमा थलो जमाएर अपांग तथा रोगले ग्रसीत ब्यक्ती तथा महिला केटाकेटीहरु माग्न बसेका देख्दै आएका छौं ।माग्ने बहानामा कति त तिनीहरुबाटै लुटिंदै आएका छन् ।एक पछि अर्को गदै राजधानीका प्रमुख स्थानहरुमा यसरी माग्न बस्दा यात्रुलाई यात्रा गर्न कठीन…
तितोपाटी - कास्की प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । वडा प्रहरी कार्यालय बैदामले ८ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो । पोखरा - ९ बसपार्क स्थित विभिन्न भट्टी पसल तथा होटलबाट मदिरा र कच्चा पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरिएको वडा प्रहरी कार्यालय बैदामका…
तितोपाटी - शहरी क्षेत्रका युवा एवं किशोरकिशोरीहरु ‘डेटिङ हिंसा’ को जोखिममा रहने गरेको एक अध्ययनले देखाएको छ । युवा तथा किशोरकिशोरीहरुको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था युवालयले गरेको सर्वेक्षणले प्रेम सम्बन्धमा किशोरकिशोरीहरुमध्ये कतिपयले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोगिरहेको देखाएको हो । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार करिब…
तितोपाटी - राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको…
तितोपाटी - जिल्ला प्रहरी कार्यालय गुल्मीले एकैदिन १ सय १५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको गुल्मी प्रहरीले सदरमुकाम तम्घासमा मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर र तयारी मदिरा १ सय १५ लिटर बरामद गरेको थियो । सदरमुकाम तम्घासस्थित रेसुंगा नगरपालिकाका…
तितोपाटी - रुपन्देहीको रुद्रपुरका १९ वर्षीय युवा सुविन सुनार नयाँ-नयाँ कुराको खोजी गर्थे । उनको यो सानैदेखिको रुची हो । सुविनले अहिले मानव यन्त्र (रोबर्ट) बनाएर आफ्नो रुचीलाई आविष्कारमा परिणत गरेका छन् । कुनै सफ्टवेयर/हार्डवेयर प्रयोग नगरी फालिएका धातु, काठ, मोटर, सीडी चक्का, स्पीकर, लाइट, विद्युतीय तार आदि सामानको प्रयोगबाट उनले…