तितोपाटी - महोत्तरीमा डोम समुदायका छात्रलाई प्रधानाध्यापकले विद्यालय प्रवेशमा रोक लगाएका छन् । देशभर विद्यालय भर्ना अभियान चलिरहँदा विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीलाई फूलमाला लगाएर स्वागत गर्ने जिम्मेवारी पाएका छन् । तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै निर्वाचन क्षेत्रमा विद्यालय पढन गएका डोम जातिका छात्र विद्यालयबाट निकालिएका छन् । शिक्षकले नै डोम विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएका हुन् । भंगहा…
तितोपाटी - तेल बोकर ल्याउने टयांकरको डब्बाभित्र राखेर भारततर्फ गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले ट्यांकर चालक प्रल्हाद ठकुरीलाई मकवानपुरबाट ट्यांकरभित्र रहेको २ सय ९५ किलो चिप्पडसहित पक्राउ गरेको हो। प्रहरीको नियमित चेकजाँचका क्रममा भारततर्फ निकासी गर्न लागिएको सो परिमाणको गाँजा बरामद गरिएको…
तितोपाटी - अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आजदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार २०२० का लागि आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी भर्न कुनै शुल्क नलाग्ने पनि प्रष्ट पारेकाे छ। अावेदन भर्न चाहनुहुनेहरूले www.dvlottery.state.gov मा गएर तोकिएको अवधिमा…
तितोपाटी - उदयपुर त्रियुगा नगरपालिका–७ चकलघाटकी १७ वर्षीया किशोरी तुलसा पोखरेल २५ दिनदेखि हराइरहेको जनाइएको छ । मंगलबार राजधानी पत्रकार सम्मेलन गरी पोखरेल परिवारले तुलसा २२ भदौदेखि सम्पर्कविहीन रहेको जानकारी गराएको हो । कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिस्ट्रेसन फाराम भर्न घरबाट हिँडेको परिवारको भनाइ छ । तर, सोही दिनदेखि…
तितोपाटी - महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पाँच किलो सुनसहित बालाजुबाट एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले सोमबार बेलुका पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको हो । पाँच किलो सुनसहित रसुवाका १८ वर्षका सोबहादुर तामाङलाई पक्राउ गरिएको एसएसपी बसन्त लामाले जानकारी दिए । तामाङ रसुवाबाट ५ किलो सुन…
तितोपाटी - जीप दुर्घटना हुँदा धनकुटामा दुईजनाको मुत्यु भएको छ। अाज सोमबार बिहान करिब सवा १० बजे तिर साँगुरीगढी गाउँपालिका- १० आहालेको तम्राङबाट धरानतर्फ गइरहेको को १ ज १८२१ नम्बरको जीप साँगुरीगढी गाउँपालिका-९ हर्दियामा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-१० आहालेकी ३९ वर्षीया सममाया राई र…
तितोपाटी - प्यूठान प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ । लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा…
तितोपाटी - शैक्षिक सत्रको सुरुमा ६६ वर्षीय कृष्णकुमारी गजमेर कक्षा १ मा भर्ना गरिदिनु प-यो भन्दै विद्यालय पुग्दा सिद्धेश्वरी माविका प्रधानाध्यापक र शिक्षकले पत्याएनन्। छोरीतर्फक नातिनातिनीसहित विद्यालयमा भर्ना हुन पुगेकी कृष्णकुमारीले ठट्टा गरेको ठानेर सुरुमा उनको भर्ना गरिएन। वैसाख २ गते उनका दुई नाति र एक नातिनीको मात्र भर्ना भयो। तर,…
तितोपाटी - महिलामाथि हुने हिंसाका रुप साना ठुला र फरक फरक छन् । अधिकांश कामकाजी महिलाले कुनै न कुनै प्रकारका हिंसा कार्यक्षेत्रमा भोग्नु परिरहेको हुन्छ । साधारण महिलाको हकमा त हिंसा सामान्य भइरहेका बेला जनप्रतिनिधि पनि हिंसापीडित भएको सुन्दा पत्याउन गाह्रो पर्छ । जनताको मतले निर्वाचित भएकाले पनि कार्यक्षेत्रमा हिंसा भोग्नु परिरहेको…
तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समिमितका एक सदस्य सवार गाडीमा आक्रमण भएको छ । छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतवार धनगढी फिरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो । सुदूरपश्चिमको राजधानी गोदावरी…
![]()