Tuesday 23rd September 2025
विविध
Image

तितोपाटी - लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको संयुक्त प्रस्तुतीमा यहि १९ अक्टोबर २०१८ मा हुन गइरहेको दशै साँस्कृतिक धमाका कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएको छ । कुवेतमा कार्यरत नेपालीहरु माझ हिन्दु धर्मवलम्बीहरुको महान चाड बिजया दशमीको अवसर पारी शुभकामना आदनप्रदानको साथमा दुर्गा पूजा र जमरा…

Image

कपिलबस्तु क्षेत्र नंंबर २ का सांसद अतहर कमाल मुसलमान मुस्लिम धर्मावलम्बी हुन् । तैपनि शनिबार उनलाई आफ्नो निर्वाचन क्षेत्रमा आयोजना गरिएको दशैँको शुभकामना कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई थियो । उनले एकै दिन ५ कार्यक्रममा सहभगिता जनाएर दशैँको शुभकामना आदान प्रदान गरे । यो शिलसिला अझै जारी छ । थप…

Image

तितोपाटी - महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, ६ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् । घाइते सबैको गोकुलेश्वर अस्पतालमा…

Image

तितोपाटी - सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेको छ । सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु…

Image

तितोपाटी - ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका बेनु श्रेष्ठलाई दुबई प्रहरीले काठमाडौं डिपोर्ट गरेको छ । आइतबार साँझ दुबई प्रहरीले ३२ वर्षीय श्रेष्ठलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो । महानगरीय प्रहरी गौशाला वृत्तमा राखिएका श्रेष्ठसँग सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्यले बयान लिएका छन्। बयानमा…

Image

तितोपाटी - नेपाली काङ्ग्रेस सा.न. पा. ७ खाँचीकोट द्वारा नेपालीहरूको महान चाड बडा दशै तथा दिपावली लगायत नजिकिदै गरेका अन्य चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अर्घाखाँचीको सा.न.पा. ७ खाँचीकोट मैदान स्थित हिजो सोमवारका दिन कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उपस्थित खाँचीकोट ७ का वडा अध्यक्ष प्रीतम…

Image

तितोपाटी - अर्घाखाँची जिल्ला स्थित नेपाल कम्युनिस्ट पार्टी खाँचीकोट द्वारा हिन्दुहरुको महान चाड बडा दशै तथा दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा विभिन्न अन्तरक्रिया कार्यक्रम हिजो सोमवारका दिन खाँचीकोट मैदान स्थित कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ। डुक बहादुर केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालनमा मोहन पुरीले गरेका थिए। कार्यक्रममा उपस्थित…

Image

सेफ अार. बि. बुढाथोकी - आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम गरिने नेपालीहरूको प्रमुख चाड दशैं भन्नु नै विशेष गरेर मिठो खाने पर्व हो…

Image

तितोपाटी - बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले बाबुको याैनसाथीको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा…

Image

तितोपाटी - कैलालीको चिसापानीमा अाज सोमबार साँझ डुंगा दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जना पाैडिएर बाँच्न सफल भएका छन् । बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ  तर खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राती उद्दार गर्नका लागि…