तितोपाटी - जाजरकोटमा जीप दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको कुसे गाउपालिका–५ खुर्पास्थित सडकमा जीप दुर्घटना हुदा चालक आठबिसकोट नगरपालिका–३ बाकेजिलुला का २१ वर्षीय कमल परियारको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी रबिन्द्र बहादुर सिंहले बताए। उनका अनुसार सोही जीपमा सवार जाजरकोट खलंगाको राप्ती…
तिताेपाटी - निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको छ । मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत…
तिताेपाटी - बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । मानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता गरिएकाे हो। भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु बडालले श्रीमान डम्बर जोशी विरुद्ध जबरजस्ती करणी उद्दाेगमा मुद्दा दर्ता गराएकी हुन्। श्रीमान् जोशीले जबरजस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला…
तिताेपाटी - तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । आजको नागरिक दैनिकमा याे खबर छ – उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले तत्कालीन प्रहरी एसपी डिल्ली विष्ट र प्रहरी…
तितोपाटी - काठमाडौंको सिनामंगलस्थित गोल्डेन गेट नजिकै बेवारिसे शव फेला परेको छ । अन्दाजी १७/१८ वर्षको युवकको शव अनुहार र शरिरको लुगा जलेको अवस्थामा कल्भर्ट भित्र फेला परेको महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए । युवकको साथमा लागूऔषध डेनड्राइड फेला परेको छ । आगो तापेर सुत्ने क्रममा जलेको…
तिताेपाटी -कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए…
तितोपाटी - काभ्रेमा शनिबार दिउँसो भएका छुट्टा-छुट्टै दुर्घटनामा नेपाल प्रहरीका डीआइजी र पत्रकारसहित चार जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा तीनजना घाइते भएका छन्। मण्डन देउपुर नगरपालिका-६ ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिँदा दुई जनाको घटना स्थलमै र एकको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मण्डन देउपुर-४ का…
तिताेपाटी – चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए…
तिताेपाटी – खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ । असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो…
तिताेपाटी - अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालोउकालो गर्नुपर्ने बाध्यता थियो । पुल २८७ मिटर लामो तथा १३५ मिटर उचाइको रहेको…
![]()