Sunday 10th August 2025
विविध
Image

तितोपाटी- मोरङको लेटाङ नगरपालिकाका १४ जना युवाहरु वैदेशिक रोजगारीमा जान लाग्दा आफ्नै नातेदारबाट ठगिएका छन् । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै लेटाङ नगरपालिका–५ का ५० वर्षीय कुलबहादुर लिम्बूले १४ जना युवा ठगेका हुन् । लिम्बूले १४ जनालाई नै इजरायल पठाउने भन्दै जनही एक लाखदेखि दुई लाख ८० हजार रूपैयाँसम्म…

Image

तितोपाटी - ललितपुरमा एक युवाले एक किशोरीलाई आफ्नो डेरामा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । १७ वर्षीया किशोरीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो । युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा…

Image

तितोपाटी - हुन त सर्टिफिकेट मात्रै योग्यताको कसि नाप्ने साधक होइन तर पनि सैद्धान्तिक ज्ञान प्राप्त गरेपछि प्राप्त गरिने सर्टिफिकेटलाइ अबहेलना भने गर्नु हुँदैन । त्यसो त संसारमा प्रख्यात भएका सबै ब्यक्ति सर्टिफिकेट पाएकै भरमा प्रख्यात भएका होइनन् । स्वअध्ययन, ब्यवहारिक ज्ञानको भण्डार मार्फत पनि कतिपय दार्शनिक तथा राजनेताहरू विश्वविख्यात…

Image

तितोपाटी - सिद्धि मिडियाको आयोजनामा भएको ‘नेपाल्स स्टार मोडेल– २०१९’ को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् । मोस्ट ब्युटिफुल उपाधिसमेत हात परेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष विजेता हुन सफल भएकी हुन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सिर्जना मैनाली फस्ट रनर अप र सुभास तामाङ सेकेन्ड…

Image

तितोपाटी - रौतहटका एक बावुले वीमा वापत पाउने रकमको लोभमा आफ्नी चार वर्षीया छोरीको हत्या गरेको रहस्या खुलेको छ। २५ लाख बिमा रकमको लोभमा चार वर्षीया छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फ्यालेको प्रहरी अनुशन्धान बाट खुलेको छ। रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया…

Image

तितोपाटी- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले…

Image

तितोपाटी - इन्डोनेसियामा एक महिलालाइ मालिकको याैन उत्पीडन सार्वजनिक गर्दा उल्टै ६ वर्ष जेल र ४० लाख जरिवाना तिर्नु पर्ने भएको छ । आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गरेकी महिलालाइ अदालतले ६ वर्ष जेल सजायँ र ४० लाख जरिवाना तिर्ने अादेश दिएको हो । इन्डोनेसियाको…

Image

माधव सयपत्री - वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्। समाजको परिदृश्यले यस्तै बताइरहेको छ। ‘देशको अबको बाटो कता होला ?’ सबैमा…

Image

राजविराज -भक्तपुरमा एक महिलाले पैसा दिएर आमाको हत्या गरेको साता दिन नपुग्दै सप्तरीमा पनि यस्तै घटना दोहोरिएको छ । बिहीबार साँझ एक महिलाको हत्या आफ्नै छोराले गरेको घटना सार्वजनिक भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकास्थित ६४ वर्षीया धनमाया पुलामी मगरको आफ्नै छोराले हत्या गरेको भन्दै सप्तरी प्रहरीले शुक्रबार अभियुक्तलाई…

Image

तितोपाटी- सुन्दर भविष्य सोचेर भारत पठाइएको छोरो पाँच वर्षपछि छोरी बनेर फर्किँदा बाबुआमा मात्र होइन गाउँले नै चकित परेका छन् ।कन्चनपुरमा एउटा यस्तै घटना भएको छ । बाबुले छोरोलाई पढ्नको लागि भारत पठाए । तर पछि फर्किँदा छोरो त छोरी बनेर फर्किइन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका १७ वर्षे सुरेन्द्र…