Monday 11th August 2025
विविध
Image

तितोपाटी - काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा निसास्सिएर उनीहरुको ज्यान गएको हो। मृत्यु हुनेमा सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह रहेका…

Image

देशमा राजतन्त्र हुँदा सरकारी विद्यालयमा पढाइने किताबमा राजा-रानीको फोटो हुन्थ्यो।२०६५, जेठ १५ मा राजतन्त्र ढल्यो, देशमा गणतन्त्र आयो। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति आए।परिवर्तन यतिमै रोकिएन। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। संघ, प्रदेश तथा स्थानीय गरी देशमा तीन तहका सरकार छन्।डेढ वर्षअघि भएको निर्वाचनपछि ७ सय ५३ वटा स्थानीय तह (गाउँपालिका/नगरपालिका) मा…

Image

परिवारद्वारा खोजीका लागि आग्रह तितोपाटी - तीन वर्षअघि कुवेत आएकी खोटाङ मात्तिम -१ की धुर्ब कुमारी राई एक वर्षदेखि सम्पर्क विहिन भएकी छिन् । उनी एक वर्षदेखि परिवारको सम्पर्कमा नआएको कुरा उनका भाइ तथा परिवारलाइ उधृत गर्दै पत्रकार माधब शाहीले जानकारी गराएका छन् । घरेलु कामका लागि २०७२ साल मंसिरमा…

Image

तितोपाटी- अमेरिकाको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पर्याप्त कदम चाल्न नसकेको ठहर गरेको छ । सरकारले मानव बेचबिखन नियन्त्रणका लागि विभिन्न नीतिगत एवं कानुनी प्रावधान तयार गरी कार्यान्वयनमा ल्याएपनि मानव बेचबिखनको समस्या अझ विकराल बन्दैछ । मानव बेचविखन तथा ओसारपसारको मुद्दा विश्वभर चुनौतीको विषय बन्दै…

Image

तितोपाटी- पानी छोएको निहुँमा कुटपिट गरिएको विषयमा मेलमिलाप गर्न जनप्रतिनिधि र पार्टीका स्थानीय नेताले दबाब दिएको पीडितको परिवारले गुनासो गरेका छन् । नारायण नगरपालिका–१०, भवानीकी ३५ वर्षीया लक्षिमा कामीलाई गत वैशाख ११ मा सार्वजनिक धारामा पानी छोएको भन्दै २४ वर्षीया राजकुमारी न्यौपानेले हँसिया प्रहार गरेकी थिइन्। लक्षिमाको टाउको, छाती, ढाडमा…

Image

तितोपाटी- नेपाली युवालाई आकर्षक कमाइ हुने लोभ देखाउँदै वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएर ठगी गर्ने धन्दामा परिवारै संलग्न रहेको एउटा घटना सार्वजनिक भएको छ। विदेशको चक्करमा डुबेको रकम फिर्ता र असुल गर्नेमाथि कारबाही हुनु पर्ने माग गर्दै पीडित युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएपछि यो घटना बाहिरिएको हो।…

Image

पर्वत पोर्तेल -बिर्तामोड–६ की रुपा लिम्बू (परिवर्तिन नाम) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपाइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरू महिला पनि…

Image

तितोपाटी- दाङका संचार उद्यमी देविप्रसाद धिताल हेमराजको हत्या भएको नौ बर्ष पुगिसक्यो । तर, उनको हत्या कसले र किन ग¥यो भन्ने प्रश्न अझैं अनुत्तरित छ । प्रहरीले हत्याराको पहिचान गर्नु त क्षितिज पारीको कुरा भइसक्यो, हत्यामा संलग्नहरुको स्पष्ट स्केचसम्म तयार गर्न सकेको छैन् । २०६७ साल साउन ६ गते संचार…

Image

तितोपाटी- तीन बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनको संयुक्त आयोजनामा सुरु भएको दुई दिने अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । जागौँ र उठौँ भन्ने मुख्य नारा बोकेको हिन्दु वौद्धिक नेताहरुको सम्मेलनमा मित्र राष्ट्र भारतबाट भारतीय जनता पार्टीका नेता तथा सांसद डा. सुब्रमनियम स्वामी प्रमुख…

Image

तितोपाटी - ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महिनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको…