(१) हिमाल हाम्रो कति छ राम्रो (२) टलक्क भयो अटल रयो (३) नेपाली शान हाम्रो छ मान (४) नेपाली माटो गाउँको लाटो (५) पाल्पाली नानी भाग्यको खानी (६) साहित्य जहा जुनेली त्यहाँ (७) जुनेली माथी धेरै भो ताँती (८) मायाको खानी जुनेली बानी (९) छत्तीस जाति जुनेली माथी (१०) सुन्दर…
(१) प्रयास गर्छु जुनेली भर्छु (२) प्रयास राम्रो भए छ हाम्रो (३) बसेको ठाउँ मिलेको गाउँ (४) जुनेली तारा मायालु सारा (५) दुखेमा मन आफैले भन (६) जुनेली हाम्रो बोली छ राम्रो (७) वास्नाले गर्दा जुनेली छर्दा (८) प्रयास गरे जुनेली छरे (९) जुनेली भर सबैको घर (१०) नेपाली छोरा…
(१) पिरती लाको संझना आको (२) जुनेली पाको मजाले गाको (३) धानको बाला पानीले खाला (४) तिहार आयो हर्षले छायो (५) घरमा बस्दै जुनेली कस्दै (६) जुनेली जागी पुस्तक मागी (७) जमिन रोयो मनमा छोयो (८) संसार सृष्टि सुन्दर दृष्टि (९) गरेर काम टार्नु छ माम (१०) जुनेली नाम सबैको…
(१) माइती माया शितलु छाया (२) कर्तव्य हाम्रो गन्तब्य राम्रो (३) दिंदा छ सुख उजेली मुख (४) हाँसेर बोल हृदय खोल (५) इच्छा छ जहाँ उपाय त्यहाँ (६) श्रमको पुजा मीठो छ भुजा (७) भित्रै छ बत्ती खोज्दैछ कत्ति (८) पवित्र कर्म त्यसैमा धर्म (९) बा-आमा पुज इश्वर बुझ (१०)…
(१) सल्कियो गीत जुनेली शीत (२) सुन्दर गीत आभार मीत (३) जुनेली भक्ति आयो नि शक्ति (४) पाल्पाली भक्ति जुनेली शक्ति (५) मिलेर बसौं जुनेली कसौं (६) मनको हित जुनेली जीत (७) मनको ब्यथा जुनेली कथा (८) हुन्जेल सास जुनेली आस (९) पहिलो तितो पछिको मीठो (१०) बोल्नेको छिटो बिक्छ…
(१) अनेक प्यारा यो जग सारा (२) बिहानी पाखा प्रभुको काखा (३) जुनेली शीत लगाउ मीत (४) मनको झोली प्रेमको बोली (५) जुनेली मन हरियो वन (६) प्रेमीको गीत गाउने मीत (७) जुनेली साझ भेटौला आज (८) आसामी नानी जुनेली छानी (९) मनको कुरा भयो नि पूरा (१०) नियम पांए…
(१) जुनेली बेला शब्दको खेला (२) जुनेली पिता काव्यका सीता (३) मनमा चोट आफ्नै छ खोट (४) नुनको सार आफ्नै हो भार (५) जीवन भारी जुनेली सारी (६) साथीको मन जुनेली गन (७) फूलका जाला जुनेली माला (८) तिहार बेला गरौंला भेला (९) फुलेर छाउ खुलेर गाउँ (१०) घरको शान…
(१) कलिलो मन दुखायौ भन (२) चौपारी मेरो बन्यो नि फेरो (३) मसिनो बोली हुदैन गोली (४) लगाऊ सुन जानेर गुन (५) छर्लङ्ग चित्र कोरेनी मित्र (६) जिन्दगी हाम्रो के छर राम्रो (७) मरेर जाने खरानी हुने (८) मान्छेको चित्त माखाको पित्त (९) शिव जी शक्ति मिलोस भक्ति (१०) संगी…
(१) जानुछ मेला झरिको बेला (२) नमन गर्छु चिन्जान हुन्छु (३) साझको बेला राम्रो छ मेला (४) उज्यालो दियो जुनेली थियो (५) सुन्दर आयो हर्षले छायो (६) पाल्पाको शान राख्ने छु मान (७) वर्षाको मास पाल्पाली खास (८) बनोस खुब बिहानी शुभ (९) जुनेली ब्यस्त मन भो मस्त (१०) गर्नुस…
(१) लेखाइ राम्रो प्रस्तुति हाम्रो (२) सर्जक हाम्रो सबै नै राम्रो (३) मिलेर जप्ने जुनेली छाप्ने (४) सुन्दर रीत जुनेली शीत (५) खुसीले पुर्ण जीवन धन्य (६) अँध्यारो भाग्यो जुनेली जाग्यो (७) मीठो छ भाका सुन्दर खाका (८) जीवन धान्ने सिपालु जान्ने (९) जुनेली साथी पुगेनी माथी (१०) चिनारी गरौं…
![]()