बन्दना घिमिरे - दृश्य लघुकथा संग्रह लघुकथाकार लता के.सी.को दोस्रो लघुकथा संग्रह हो । यो भन्दा अगाडि 'चोट देखि मृत्युसम्म' भन्ने लघुकथा संग्रह आईसकेको छ । यस दृश्य लघुकथा संग्रह भित्रका लघुकथाहरुमा सामाजिक मनोविज्ञान उतार्न खप्पिस देखिनु भएको छ लघुकथाकार लता के.सी.। दृश्य भित्रका कथाहरुले समाजमा रहेका यथार्थलाई चोटिलो व्यंग्य…
१ पानी है पर्यो झरना झर्यो २ वर्षाको बेला पानीको रेला ३ समय बर्षा किसान हर्ष ४ किसान जागे रोपाई थाले ५ जेष्ठको झरी नहोस बढी ६ बनमा चरी रुझिन बरी ७ करायो आहो मन यो रोयो ८ कठै नी बरै पानीमा रुझ्दै ९ आबज तिखो मनमा बिझ्यो १० जङ्गल…
बन्दना घिमिरे - लघुकथाकार रचना शर्माले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'भोट नदिने को ?' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार रचना शर्मासँग साक्षात्कार नभएपनि लघुकथा र सामाजिक संजालका माध्यमबाट नजिक र परिचित रहेको महसुस गरेकी छु ।उहाँका लघुकथाहरु मार्फत उहाँलाई…
स्रष्टा परिचय नाम : दुर्गा देवी शिवाकोटी साहित्यिक नाम : दुर्गा वनवासी पिता : स्व. नन्दलाल शिवाकोटी माता : स्व. हरिप्रिया शिवाकोटी जन्म : असाेज १७, कोजाग्रत पूर्णिमा २०२८ जन्मस्थान : बुधबारे-६ [हाल- बुद्धशान्ति], झापा शिक्षा : एम. ए. [त्रिभुवन विश्वविद्यालय] पहिलो कविता : अनुभव,२०४६, (युगज्ञान साप्ताहिक) प्रकाशित कृति :…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०५ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ २५ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार पुरुषाेत्तम सिग्देलकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह ज्यूकाे विशिष्ठ अातिथ्यता अनि सिता पाण्डे अधिकारीकाे कुशल उद्घघाेषणमा भएको…
दिक्क छन् बुढापाका बाउ ठुलाउ काकाहरु , जो हेरेनी उस्तै भन्छन् देशै लुट्ने डाकाहरु । लोकतान्त्रीक गणतन्त्र बहुदलीय भर्याङ चढी , खाली खुट्टै सडकबाट महलमा गाकाहरु । सात पुस्ता सम्मलाई पुग्ने गरि कमाउन , पालो फेरो गरि गरि मान्य मज्त्री भाकाहरु । अरिङ्गाल बच्छिउँबाट जसो तसो जोगाएको , मलसाँप्रो भै…
कुवेतको गृह मन्त्रालय अन्तर्गतको सुरक्षा दस्ताले माहबुला क्षेत्रमा छापा मार्दा आवास र श्रम कानूनको उल्लङ्घन गर्ने ३०० भन्दा बढी र केही अपराधीहरूलाई छोटो अवधिमा पक्राउ गरेको जनाइएको छ। ७ जुन मा अरबटाइम्समा प्रकाशित समाचार अनुसार पक्राउ पर्नेहरूमा आवास र श्रम कानूनको उल्लङ्घन गर्नेहरूका अतिरिक्त लागूऔषध र मदिरा व्यवसाय गर्नेहरू समेत…
डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको राजमार्ग NH -2 मा भएको विभिन्न प्रकारको अपराधहरूको रोकथामको लागि सरकारले हाइवे पेट्रोल जीपीएस सिस्टम शुरू गरेको छ । प्राप्त समाचार अनुसार आज इम्फाल आयोजित सानो समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले झंडोत्तोलन गरेर शुरु गरेका छन । सानो समारोहमा बोल्दै बिरेनले भने कि गतः…
(१) पाल्पाली हामी संकार दामी (२) रचना हाम्रा धेरैछन् राम्रा (३) विश्वास राख्छौं काममा जाग्छौं (४) सबैको लक्ष्य सत्यको पक्ष (५) मिलेरै गर्छौं साहित्य भर्छौं (६) प्रणाम दिन्छौं आशिष लिन्छौं (७) भविस्य हाम्रो साह्रै नै राम्रो (८) गर्दछौं जय नमानी भय (९) चिन्ताले खान्छ पछाडि लान्छ (१०) निश्वार्थ निति बन्नेछ…
लक्ष्य बिनाको जिन्दगी धागो बिनाको चङ्गा खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ । गन्तब्य बिनाको यात्रा हृदय बिहिन सहयात्री खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ । विवेक बिहिन बुद्धि सिद्धान्त बिहिन बिचार खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ । रङ्ग बिनाको फूल अक्षर बिनाको कागज खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ । साहस बिनाको…
![]()