भावनापूर्ण अभिनव सोच हाम्रो होस, सम्झनाको मिठो स्मृति संधै रहोस। सजल नयनमा उदित किरण दिव्य ज्योति, सरल मनमा चेतनाको भव्य मोती। सारा सृष्टिमा माधुर्यको छाया, प्रकृतिको सुन्दर विकासमा माया। सुर्यको अनुरागमा आनन्दित आत्मा, शुद्ध प्रेमको निष्ठामा परमात्मा। आकांक्षा असल बन्छ सन्जीवनी ममतामा, बास्ना चाहनाको कीर्तिमान हुन्छ स्वच्छतामा। खुसी मिल्छ एकताको…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा स्वतंत्रता सेनानी वीर सावरकरको पुस्तक माथि व्यापक रूपमा चर्चा भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार नोर्थ ईस्ट इंटेलेक्चुअल फोरम द्वारा आयोजित समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि आजको समयमा हामीले वीर सावरकरको त्याग र राष्ट्रिय प्रेमको भावनालाई बुझनु जरूरी छ…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०६ औं स्वछन्द कविता श्रृङ्खला यहि मिति २०७९ साल अासार १ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा शैलेन्दु नेपालकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा,बम वहादुर थापा,कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,डा सिता सुवेदीकाे विशिष्ठ अातिथ्यता अनि सुधा बास्काेटाको…
यो सरकार बेथितिमा हुन्छ सधैं । फोहोरी राजनितीमा हुन्छ सधैं । समाज सरसफाई गर्छु त भन्छ के गर्ला आफै विकृतिमा हुन्छ सधैं । वुख्याच्याहरुको समृद्ध योजनाहरु कृतिम खोस्रे समितिमा हुन्छ सधैं । थुनिएको घाइते बाघ अझै पनि पुरानो उस्तै प्रवृत्तिमा हुन्छ सधैं । न सुक्ष्म ज्ञान छ न नैतिकता नै…
साहुको ऋण तिर्न मुग्लानमा धाको मान्छे तिमी , के गर्दैछौ देशको माया छोडी गाको मान्छे तिमी ? आउँदा जाँदा दोबाटो र द्यौरालीको झल्को मानी , सँधै भेट्छु सपनीमा टाढा भाको मान्छे तिमी । काठमाण्डौको गाडी चढी छुट्टीने त्यो बखतमा , छिटै आउँछु म भनी कसम खाको मान्छे तिमी । तिम्रो…
स्रष्टा परिचय साहित्यिक नाम : मिलन समीर बुबा/आमाको नाम : ज्ञानप्रसाद/कमला जन्ममिति : वि. सं. २०४१ साउन ५ गते शुक्रबार जन्मस्थल : करादीखोला, स्याङ्जा हालको बसोबास : वालिङ, भुम्रे, स्याङ्जा शैक्षिक योग्यता : स्नातकोत्तर ( त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं ) । जीवनको प्रमुख लक्ष्य : सफल शिक्षण सहजकर्ता र साहित्यकारको…
१ लजालु नजर मायाकाे कहर उनी सगं सगै बाच्ने त्यो रहर बन्यो नी कसरी जीवन लहर। २ थाहा नै नपाई बसेका मुटुमा एक अर्को बिच बन्दै ती नजिक भनेकी उनले सुनेकाे नि मैले। ३ मायालु ती कुरा जीवन कै पूरा एक अर्को कुरि बाटोमा बस्थे रे संग संगै बाच्ने कसम…
(१) पानी पर्यो गर्मी हर्यो। (२) माडी फाँट हाम्रो ठाँट। (३) खेत झर्छौं बिऊ छर्छौं। (४) पाल्पा जिल्ला खेती किल्ला। (५) कृषि हाम्रो पेसा राम्रो। (६) कृषि गर्छौं अघि बढ्छौं। (७) काम गर्छौं नाम छर्छौं। (८) अघि सर्छन् सबै गर्छन्। (९) मन छुन्न सानो हुन्न। (१०) गरि काम खान्छौं माम।…
१. आमालाई पूजेपछि भगवान पुज्नु पर्दैन तिनको आशीर्वादबिना कुनै नि आपद् टर्दैन। २. आँधी-तुफान, घाम-छायाँ के-के हो याे मन झेल्दा झेल्दै बितिजाँदो रै'छ हाम्रो योवन । ३. जीवन जिउनलाई गर्नुपर्छ थरी-थरीकाे नाटक सकिएपछि नाटक पस्नुपर्छ सबले त्यही फाटक। ४. आत्म-बलिदान गरेर भए पनि देशको शान बचाउनु वैरीले आक्रमण गरे बुद्धि…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा बढ्दो गाँजा खेतीको प्रभावलाई रोक्नको लागि सरकारले नया पहल शुरू गरेको छ । राज्यको बागवानी विभाग द्वारा आयोजित एउटा समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरमा बढ्दो गाँजाको खेतीलाई रोक्नको लागि हामीले मेनिफेसट नामक एउटा नया बिरूवावाको आरंभ गरेको छ । उनले…
![]()