Saturday 24th January 2026
साहित्य
Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८० औं काव्य श्रृङ्खला गीत विशेष गत २०७८ मंसिर २२ गते भव्यताका साथ सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा, वरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा,गोविन्द कलानिधि दाहाल,गंगा लिगल,गोविन्द घिमिरे वेदमणी,ललिता दोषीको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा ८०…

Image

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला ः- आठौं ( ८ ) -------------------------------------------- "पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मिती ः- २०७८/ ०८ / २१ ................................................. प्रशिक्षकः- सोमनाथ लुइटेल रवि सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव ः- सुशिला…

Image

मुक्तक मैंले प्रेम गरे तिमीमा समर्पित हुने प्रण गरेर । गयौ मेरो भावनाको फुलबारीमा भ्रमण गरेर । स्वरूप हेरेर कसैको नियत बुझ्न सकिन्न रैछ भन के पायौ निश्छल मन मुटुको परीक्षण गरेर । माहाभारतको युद्ध पनि टारेर टरेन । पापिहरू मारिए तर पाप मारेर मरेन । विधाताको विधान बुझ्न सकिन्न…

Image

सुनौं यौटा शीत कथा ।१। नाम उस्को राम थियो ।२। गैरा गाम ठाम थियो।३। खाली खेल्ने काम थियो ।४। बाबा आमा दुःखी थिए।५। रामे छोरो खेल्ने मोरो।६। लेख पढ भन्नू मात्र ।७। गाली खान्थ्यो हाँसी जान्थ्यो ।८। बल खेल्थ्यो पौडी भेल्थ्यो।९। खेल जित्थ्यो ताली लिन्थ्यो।१०। कोर्स भन्दा बाह्य कुरा ।११।…

Image

षडऋतु: जाडो १ जाडो सुरु भयो तातो पानी खावौ घाम पनि ताप्यौ चिसो टाढा जान्छ सुन्तला खाएर जाडो मजा लाग्छ । २ जाडो बढेकै छ घाम लागेकै छ धनी का महल गरिब का छाप्रो कसरी जान्छ खै पूषको त्यो जाडो ३ धनिका महल सोलार को पानी गरिबका छाप्रो परालको आगो…

Image

आज कलेज जानेबेला अलि अलमलिएकी थिँए, घर आएर जाँउकी कलेजबाटै जाँउ दोधार दोधार भएको थियो मन , फेरि एकैछिन पछि आफ्नै मन त हो बदलेँ । म आज कलेजबाटै जान्छु, सुप्रीया पाण्डेको एकल चित्रकला प्रदर्शनीको अवलोकन गर्न, यस्को निमन्त्रणा पनि लघुकथा पाठशालाकी एड्मिन लता केसी दिज्जुले गर्नुभएको थियो।वहाँले मलाई साह्रै…

Image

षडऋतु - काव्य हेमन्त ऋतुले प्रकृति रमाउन् सबैका घरमा फुलमा भमरा घाममा बसेर हेर्दछन् जमरा! चिसो बढ्ने बेला शीत खस्ने होला बिहान बेलुकी न्यानो चाचा नाना तातो तातो खाना मिलाउ है बाना मकै भट्ट खाजा मुला काटी ताजा! दहि महि भए सुनमा सुगन्ध किन खानु पिज्जा बर्गर र म. म.…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७९ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७८ साल मंसिर १५ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा वरिष्ठ साहित्यकार अनेसासका सल्लाहकार एवं केवल नेटवर्क टेलिभिजनका कार्यकारी निर्देशक श्री राधेश्याम लेकालीको प्रमुख आतिथ्यता,डा. बम बहादुर थापा, कलानिधि दाहाल, गंगा लिगल, जगदिश्वर पोखरेलको…

Image

शीतहरु १ कस्तो ऋत शीतै शीत २ जाडो बढी शीत झरि ३ शीत खस्यो माया बस्यो ४ माया पृत कस्तो रित्त ५ कहि गर्मी कहि शीत ६ शीत बिना हुन्न हित ७ शीत लेखि शब्द गनि ८ दुई बन्यो चार शब्द ९ चार शब्द एक शीत १० मिली जान्छ शीत…

Image

नौलो विधा शीत विधा । लेख्ने रूची पढ्ने रूची मन पर्छ शीत लेख्न । प्रात: लेख सांझ लेख । मन माझ बुद्धि माझ । शीत काव्य लेख भव्य । आठ शब्द एक पाठ । लेख्ने गर्नु शीत भर्नु । - लव जोशी