चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९० औं काव्य श्रृङ्खला यहि २०७८ साल फागुन ४ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, डा.बम बहादूर थापा जितालीको प्रमुख आतिथ्यता तथा गंगा लिगलको विशिष्ट आतिथ्यता अनी चुडा निर्भिकको कुशल उद्घोषणमा ९० औं स्वतन्त्र विधा काव्य श्रृङ्खला १७ जना बरिष्ठ साहित्यकारहरुको…
" पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग ०१ धेरै कुरा मिल्यो तर सार मिलेन तिथि नक्षत्र मिल्यो खै बार मिलेन संसार विचित्रको त्यस्तै जिन्दगानी दुईवटा राना बस्ने घार मिलेन छुटेको नाता जोड्ने तार मिलेन। पञ्चाङ्ग ०२ झुपडीमा हुर्केको हुँ अामाको मर्म बुझेको छु जीवन जगत अनि…
“ पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ पञ्चाङ्ग ०१ वर्षदिनको एकफेर प्रेमदिवस आयो भन्छन् अघिपछि दुश्मनी छ त्यो दिन माया लायो भन्छन् । आवेगमा लाको माया दीगो हुन्न बुझिराख, नबुझेर लाएपछि जिन्दगानी खायो भन्छन्, आधुनिक हुँदै गर्दा धोकामात्र पायो भन्छन्। पञ्चाङ्ग ०२ सात फेरो घुम्दै यहाँ…
पञ्चाङ्ग ०१ पीरको भारी बोकेको छु दिलको घाउ छोपेको छु नसोध न प्रिय औकात त्यसै जहर रोजेको छु धक फुकाइ बोलेको छु। ०२ हेर्न आउ न त दिलको घाउ बढेको छ बोल्दिनौ आज भोलि तिम्रो भाउ बढेको छ के भुल भयो कुन्नि त्यो थाहा नपाउँदैमा आखिर किन यति तिम्रो दाउ…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" सम्पूर्ण पञ्चाङ्ग अनुरागी स्रष्टा ज्यूहरुमा साहित्यिक नमन हजुरहरू माझ मिति २०७८/११/०१ गतेका दिनदेखि २०७८/११/०२ गतेसम्म प्रेम दिवसको अवसरमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा पञ्चाङ्ग लेखि पठाउनुहुने सबै सर्जकहरूमा हार्दिक धन्यवाद । पञ्चाङ्ग साहित्य समाज परिवार "केन्द्रीय कार्यालय" पञ्चाङ्ग: ०१ गुलाबको फूल…
गौरीको महिमा छ लोकभरिमा सारै प्रिय मान्दछौँ शोकै शोकमहाँ छ प्रस्तुति तर त्यै ज्ञान हो जान्दछौँ ।। त्यस्तै अन्य सबै हरेक मनका बोल्छन् कुरा काव्यले राम्रा उत्तम शिल्प साथ गुणले लेख्यौ सधैँ यत्नले ।। आयु आफ्नो पूरा शताब्दिभरिको छाडी गएछौ कता छौ हाम्रा नजिकै कि देखूँ म भनी हेर्दै छु…
शीत मेला १ भयौ भेला गयौं मेला २ सबै मिलि गयौं जुली ३ गाडी चढि अगि बढी ४ गित सुन्दै गयौं रम्दै ५ गयौं रम्दै बाटो घुम्दै ६ कहि तेर्सो कहि फेरो ७ हेर्दै पुग्यौं मेला घुम्यौ ८ शिव थान देबी मान ९ ढोग गर्यौ फूल दियौं १० क्षमा मागी…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ अन्तर मनकै यात्रा जाति मान्छु ईश्वरको स्वरुप पो भाति मान्छु ज्वाजल्यमान स्वरुप हृदयभित्र अर्पण गर्ने पवित्र पाति मान्छु दर्शन पाइन्छ भन्ने राति मान्छु। पञ्चाङ्ग ०२ वायुको विछ्यौनामा झुलाउँछौ तिमी गगन मार्ग हुदै डुलाउँछौ तिमी स्वरुप पन्छि सरी निर्जिव विमान कल्पनाको…
" पाँच तत्त्व पाँचै विकार,पञ्चाङ्ग नै ठिक आधार" --------------- १. शीर्षक -त्याग अक्षर- १९ सजाउ तिम्रो फूलबारी तिम्रो बाधा बनेर जान्न म, यादैछैन जबरजस्ती सम्झि राख भनेर जान्न म । आयो याद भने कहिले काहीं त्यो फोटोमा छुने गर्छु, माया रोपिएको बारिमा चिठ्ठि पत्र गनेर जान्न म, रोजी तिमीले हिडेको…
हाईकु झर्नाको पानी बग्यो निधारबाट उन्नत खेती । देशका युवा मरुभूमिको खेती आगोको वर्षा । सेन्यू खाडीमा युवा सिंहदरबारको कुर्सिमा स्याल भ्यागुताहरू न्यायको तराजुमा फुत्त उफ्रिए । निभेको आगो धुनीको खरानीमा जोगी झैं नेता जनार्दन अधिकारी धड्कन पाल्पा ।
![]()