मनमति साहित्य समाजकाे ५औं भर्चुअल काव्य श्रृङ्खला आज २०७८ आश्विन ८ गते भव्य रुपमा सम्पन्न भएको छ । मनमति साहित्य समाजका अध्यक्ष श्रीधर पाैडेलकाे अध्यक्षता, अग्रज साहित्यकार एवं विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको प्रमुख आतिथ्यता एवं लक्ष्मी प्रसाद मिश्र,मणीराज सिंह,गंगा लिगल ज्यूकाे विशिष्ठ आतिथ्यतामा अनी रिता खतिवडाको…
साहित्यकार भारती न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय समिति गठन । शिव खनाल, काठमाडाैं - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको वाग्मती प्रदेशको भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा बिहिवार सम्पन्न भेलाले ललितपुरका स्रष्टा भारती न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका कल्पित काठमाण्डौ, महासचिव मनीष…
(१) हुनेछ हाम्रो जुनेली राम्रो (२) आपसी ध्दन्द मिलाउ बन्धु (३) फुटेको भाडो फाल्देउ ठाँडो (४) जुनेली रात उज्यालो साथ (५) मकैको खेती भएन त्यति (६) फुलेका फुल टिप्नु नै भुल (७) जुनेली रात नगर घात (८) बितेका रात सम्मान साथ (९) उनका हात पाईन साथ (१०) बोलिन मीठो आखिर…
बन्दना घिमिरे, गठ्ठाघर,भक्तपुर - पिता प्रेम प्रसाद थापा र माता यशाेधा देवी थापाकाे सुपुत्रकाे रूपमा बि.सं २०२३ पुस ५ मा थाङ्कानफाई सदर हिल्स साइकुल मणिपुरमा जन्मिनु भएका श्रष्टा देवीप्रसाद थापा " मामा" ले २०७८/६/७ गते बिहीबार हाम्राे लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा "मातृसता" पढेपछि मेराे मनमा आएका भावनाहरूलाई यहाँ…
हिम रवि स्वच्छ छवि ।१। हाम्रा राम्रा राष्ट्र कवि ।२। घरै भयो शिक्षा दीक्षा ।३। लेक बेशी बाल्य देखि ।४। बन छाया लाए माया ।५। डाँडा काँडा भिर पाखा ।६। हुर्की बढे शास्त्री पढे ।७। गद्य पद्य छन्द मय ।८। शोध खोज सोंच अोज ।९। भव्य सभ्य दिव्य नव्य ।१०।…
१. माटो खोक्रो बनाए चुसेर देश नेताले ! २. बिग्रीएको देशको हालत नमिले नेताको सवाल ! ३. चौतारी मनपरी बात देखाउँछन् उल्टै औकात ! ४. इज्जत गुमाएर पनि बन्न खोज्छन् महान् ! ५. जिन्दगी कर्कलाको पानी आफ्नै तालमा बहने ! ६. सुख जीवन अनुभूति बदल्छ यात्राको गति ! ७. सिरानी…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १) अन्तत गुण्डाराज चलायो सरकारले सहिदका सपना जलायो सरकारले आँफैं बेच्छ किन्छ विभुषण पदकहरु भुसका खेतिमात्र फलायो सरकारले गरीबका टहरा जलायो सरकारले !! २) मिलाउने भन्दा धेरै फुटाउने भए मिलेसम्म आफ्नलाई जुटाउने भए खै कसरी चल्ला यसरी देश परिवेश जेलका अपराधी ति…
"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ ***** लाग्यो सोह्र सराध्द पितृ कतिले,सम्झेर श्रद्धाञ्जली । अर्पन्छन् जल साथ तिल कुशले,छम्केर श्रद्धाञ्जली । हाम्रो वैदिक धर्म शास्त्र कतिले,व्याख्या गरेका कुरा। मान्दै अर्पण हातमा जल लिदै,लम्केर श्रद्धाञ्जली। आस्था छैन भने त क्वै मनुजले,गम्केर श्रद्धाञ्जली । -तोयानाथ सुवेदी, काठमाडौं पञ्चाङ्ग…
हाम्रो धर्ती प्रिय ठाउँ /शीत पुष्प नं [१] ========== शुभ्र शान्त धरा हाम्रो (१) अन्न सबै फल्ने राम्रो (२) नेता मात्र मोटा घाटा (३) भोका नाङ्गा रैती सारा (४) शैल चिर्दै झर्ना बग्छ (५) खोला नाला मोती छर्छ (६) वन्य जन्तु उफ्री खेल्ने (७) रुख पात भाका हाल्ने (८) रारा…
काया शरीर छाया जात्रा पर्वको यात्रा जोश राख्नु है होस च्क्कु नलाउ धक्कु बजा डमरु बाजा नाच ताण्डव नाच दिल मनको खिल आउ पुरिद्यौ घाउ गर्ला परेको तर्ला चरी वनमा उडि धर्मी शाक्य, बुटवल, लुम्बिनी प्रदेश
![]()