Tuesday 20th January 2026
Ads
Image

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती टोलमा छ। सामान्य परिवारमा जन्मिएका उनी पढाइमा निकै अब्बल थिए । उनी अतिरिक्त क्रियाकलापमा पनि भाग लिइरहन्थे ।स्कूलमा उनीसंग दोहरो कुराकानी भएन तर मैले चासो राख्ने हुनाले ख्याल राखेको थिए…

Image

विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको छ। दुईदिने अधिवेशन असोज २३ र २४ गते सम्पन्न भएको हो। अधिवेशनमा विदेशमा स्थापित झापाली समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रह्यो। तिनैमध्ये अन्तर्राष्ट्रिय झापाली समाज, कुवेत शाखाले अध्यक्ष लिला पाण्डेको नेतृत्वमा…

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। घूस लेनदेनमा मुछिएका अन्य पूर्वमन्त्री बलराम अधिकारी र पूर्वसचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध भने छुट्टै अनुसन्धान भइरहेको छ। लिची बगानको जग्गा हडप्नका लागि उच्च तहका…

Image

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो । अमेरिका नेतृत्वको गाजा शान्ति योजनाको पहिलो चरणमा सहमति गरेपछि इजरायली बन्धकहरू ‘धेरै चाँडै’ रिहा हुने अमेरिकाले जनाएको छ ।…

Image

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका लागि एक” अभियान अन्तर्गत समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पूर्ण रूपमा प्रभावित ५५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो। प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी नुन, २ केजी…

Image

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५ बाट नेपाली कामदारहरू कुवेत आउन थाले। त्यसपछिको वर्ष, सन् १९९८ देखि घरेलु कामदारको रूपमा नेपाली महिलाहरू पनि आउन थालेका थिए। श्रम स्वीकृतिको औपचारिक प्रक्रिया भने सन् २००० बाट सुरु भयो।…

Image

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बद्री पक्षले आफ्नो पदस्थापनको पहिलो त्रैमासिकमै प्रचारमुखी गतिविधिभन्दा प्रभावकारी र श्रमिकमैत्री कार्यक्रमहरू सञ्चालनमा जोड दिएको छ। कार्यकालको सुरुवाती चरणमै वास्तविक प्रवासी नेपालीहरूको आवश्यकता सम्बोधन गर्ने उद्देश्यका साथ व्यावहारिक कामलाई प्राथमिकता दिएको समूहले जनाएको छ। त्यसैअनुसार, एनआरएनए राष्ट्रिय समन्वय परिषद्, कुवेतले भिभा क्लिनिक (VIVA…

Image

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन…

Image

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो। पसयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले…

Image

आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र…