तपाईंको मुस्कानले तपाईको अनुहारको सुन्दरता बढाउँछ। तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ। पहेँलो दाँतले अनुहारको सौन्दर्य मात्र घटाउँदैन्, आत्मविश्वासमा पनि असर गर्छ। यस्तो अवस्थामा उनीहरुबाट छुटकारा पाउन मानिसहरु बजारमा उपलब्ध महँगो टूथपेस्ट र उपचारको सहारा लिन बाध्य हुन्छन् । यद्यपि, यदि तपाइँ…
सामान्यतया जब हजारौँ ताराहरू ग्यास क्लाउडबाट एकसाथ जन्मिन्छन्, तिनीहरू लाखौं वर्षसम्म समूहमा बाँधिएर बसेका हुन्छन्। तर, अहिले वैज्ञानिकहरूले दुई करोड वर्ष पुरानो तारा समूह पत्ता लगाएका छन् तर यसका ताराहरू आ–आफ्नो बाटोमा लागिरहेका छन्। यो अभूतपूर्व घटनाले खगोलविद्हरु चकित भएका छन् । युरोपेली अन्तरिक्ष एजेन्सीको ग्याया मिसनबाट प्राप्त डाटाको आधारमा…
विश्वभर आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको पाइन्छ । वर्ष २०२५ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३२ वर्ष पूरा…
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २०२५-२०२७ कार्यकालको लागि निर्वाचनको मिति तोकेको छ । नवाैं राष्ट्रिय महाधिवशेनको रूपमा जुलाई १८, २०२५ मा निर्वाचन हुने घोषणा गरेको हो। एनसीसी कुवेतले एक प्रेस विज्ञप्ति जारी गर्दै एनसीसी कुवेतको गत मार्च १८ मा सम्पन्न नियमित बैठकले अागामी १८ जुलाइमा अधिवशेन…
यस क्षेत्रको अग्रणी खुद्रा शृङ्खला लुलु हाइपरमार्केटले कुवेतभरका खाना प्रेमीहरूलाई खुसी पार्न एक पटक फेरि अत्यधिक प्रतिक्षित लुलु विश्व खाद्य महोत्सवको अायोजना गरेको छ । अप्रिल ३० देखि देशका सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा दुई हप्ताको अवधिका लागि चल्ने महोत्सवले विश्व भोजन, अपराजेय प्रस्तावहरू, प्रत्यक्ष खाना पकाउने कार्यक्रमहरू र ठूला प्रतियोगिताहरूको…
“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा सालिवा श्याँदर पिदारको अवसरमा कुवेतको मङ्गाफस्थित DLIGHTS HALL मा एक भव्य सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको छ। २०८१ साल बैशाख १९ गते, शनिबार दिउँसो १ बजे सुरु हुने उक्त…
कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन…
आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि…
गुलाम नवी मन्सुर - नेपालको आकाशमा असंख्य तारा टल्किए, केही बल्झिए, केही हराए तर एउटै तारा यस्तो छ जसको उज्यालो अझै जनताको आँखामा सिधा घाम बनेर झुल्किरहेको छ। कतिपय मान्छेहरू क्षणिक चमक भएर झुल्किन्छन् र हराउँछन्, तर कोही त्यस्ता हुन्छन्, जसको उपस्थितिले युग नै बदलिन्छ। नेपालको राजनीतिक इतिहासमा एउटा यस्तो…
जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आज मातातीर्थ औँसी देशभर मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ पनि भनिन्छ। पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् डा. वासुदेव कोइरालाका अनुसार, यस दिन…