तितोपाटी - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै यो किृतिमानी कायम गरेका हुन्…
तितोपाटी - बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २७ जनाको नाम सार्वजनिक गरेको छ। हावाहुरीबाट बारामा २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएकाहरूको सनाखत भएको हो । हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी…
तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा १२ वर्ष अघि युएइ पसेकी माझीफेदी-७, काभ्रेकी कमला गिरी डेढ महिनादेखि दुबई अस्पतालमा थलिएकी छिन् । चिकित्सकले बताए अनुसार उनमा ल्युकीमिया ब्लड क्यान्सर भएको छ । अचेत अवस्थामा अस्पतालको आईसीयु कक्षमा भर्ना भएकी गिरीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । चिकित्सको नियमित निगरानीमै रहने गरी अहिले नर्मल…
तितोपाटी - प्रदेश नं २ सरकारले बारा र पर्सा जिल्लामा हावा हुरी र आँधीबाट ३५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । आइतबार राति आएको हावाहुरीबाट ५०० भन्दा बढी घाइते भएका छन्। आँधी प्रभावित घाइतेहरुको उद्धारमा सुरक्षाकर्मी र स्थानीयहरु अहिले खटिइरहेका छन् भने निजि क्षेत्रका अस्पतालहरूबाट चिकित्सकको टोली पनि हेलिकोप्टर सहित…
तीतोपाटी- वैदेशिक रोजगारका लागि दुबई पुगेका१२ जना युवाहरू मेनपावर कम्पनीले भनेअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका छन्।नेपालगन्ज उपमहानगरपालिका–२२ फुलटेक्राका चन्द्रप्रकाश रोका, बर्दिया भुरिगाउँका देवराज घर्तीमगर, सर्लाही हरिवन नगरपालिका–५ का मिलन लामा, उदयपुर रौतामाई गाउँपालिका–६ का राजेन्द्र मगर, चितवन भरतपुरका लुकमान थापा, ईन्द्रावती गाउँपालिका–१ सिन्धुपाल्चोकका जगत थापा, मकवानपुर–७, गोर्खाका दिलमान…
तीतोपाटी-बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जना भन्दा बढी मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ। उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा…
तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमाण्डाैं-कुवेतले आयोजना गरेको १७औं एमबि बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको उपाधि सरोकार समाजले हात पारेको छ । गत मार्च २२ र २९ तारिकका दिन खेलाइएको उक्त टुर्नामेन्टको उप-विजेता भने गोर्खाली फुटबल क्लव(GFC) बनेको छ । जम्मा १२ टिमको प्रतिस्पर्धा रहेको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल…
तीतोपाटी-मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४…
तीतोपाटी- सोलुखुम्बु जुनबेशीबाट काठमांडौको लागि छुटेको जीप ओखलढुंगामा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र…
तीतोपाटी-कुवेतमा एक नेपालीले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन । बाग्लुङ सानो बजार घर भै हाल भेडाबारी-१६ नवलपरासी बसोबास गर्दै आएका बर्ष ३४ का दिपक शर्माले गत बुधबार राती आत्महत्या गरेका हुन । ९ बर्ष पहीला m.t.c कम्पनिमा आएका शर्मा २ महिना बिदा बसि आएको २५ दिन मात्र भएको बुझिएको…
![]()