तितोपाटी - कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । प्रवक्ता डा.जागेश्वर गौतमले मृतकमा ६ जना महिला र ४…
अमेरिकाले आज आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ । अमेरिकी राष्ट्रापतिले गत अगष्टमा…
तितोपाटी - ओमानले नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालसँगको भेटमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री काइस मोहम्मद अल युसुफले उक्त कुरा बताएका हुन् । मन्त्री युसुफले नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारमा…
तितोपाटी - कोरोना भाइरस (कोभिड–१९) बाट युरोपमा सबैभन्दा बढी प्रभावित बेलायतमा कोरोना संक्रमण पुनः दोहोरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा भाइरसको दोस्रो लहर (वेभ) आइसकेको बताउँदै सरकारले थप कडाइ गर्न विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री जोन्सनले संक्रमण रोक्नका लागि अलिक कडा खालका प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउन सक्ने पनि…
यो संसार भरिको मानव जाली छ । र'त यो चेलीको सिउँदो खाली छ । न्याय दिने कार्यालय पैसामा बिक्छ, र'त दोषीलाइ अदालतमा ताली छ । जनताहरू सुताउने कोक्रो बनाएछौ नेता ज्यू । कमिसनहरू राख्ने धोक्रो बनाएछौ नेता ज्यू । कहिले बाढी पीडित, कैले भूकम्प पीडित भन्दै, देशको ढुकुटीलाइ खोक्रो बनाएछौ…
आर.बि.बुढाथोकी - ढुङगामा लागेको लेउ पनि मसला हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्छ होला तर यो हकिकत हो । यो लेउ अर्थात स्टोन प्ल्यावर धेरै खानामा मसलाको रुपमा हालिने एक सेक्रेट इन्ग्रिडेन्टमा पर्छ । भारत पाकिस्तान, अफ्गानिस्तान,इरान,अरब देशहरुले यो मसलालाई एक अभिन्न हिस्साको रुपमा कबाबमा मिसाउँछन । भारतीयहरुले यसलाई गदा मसलाको…
माया बोल्छ मुक्तकबाट । एक छैन मुक्तक पाँच वटा ।। ??? कतै बन्यौ, आगो तिमी, कतै थोपा शीत । नगाईने किन होला कतै तिम्रो गीत । कति खप्छौ चेली तिमी पिर ब्यथाहरु अन्यायले छोपी सक्यो लडिकन जीत ।<१> ??? माया नै हो जीवनमा रंग भरिदिने । मायाले नै मायालुको उद्दार…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा १२०४ जना संक्रमित थपिएका हुन् । सोहि अबधिमा १४४७ जना निको भएका छन् भने थप ११ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ६२७९७ पुगेको छ भने देश भरका अस्पताल…
तितोपाटी - संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा शनिबार बिहान संविधान दिवस सम्बन्धी एक विशेष समारोह मनाएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको ५ वर्ष पूरा भएको अवसरमा कोरोना कहरका बीच काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष…
नारायण कोइराला - आज बिदाको दिन आन्दोलनको योद्धा बनेर विदेश आएको पनि धेरै समय भयो । मारुमुमिको मिहिनेत अनि देशको अवस्था देख्दा मनमा पीडा भरियो अनि एउटा चिट्ठी लेख्न मन लाग्यो। सम्माननीय नेताज्यूहरु नमस्कार अनि अभिवादन । "म देशको सिपाही हु,देशप्रति ठूलो माया छ।हजुरहरू प्रति पनिमेरो कुनै दुस्मनी छैन।हर लडाइँमा हजुरहरुको…