Saturday 4th April 2026
Ads
Image

तीतोपाटी डटकम-कोरोनाको प्रभावले मुलुक त यसै आक्रान्त बनिरहेको छ। समाचार, फेसबुक, भिडिओहरु जताततै हेर्दा मृत्यु र समवेदना बाहेकका पोस्टहरु देखिदैँनन्। कहिलेकाही त अझ दिक्क लागेर समाचार पनि हेर्न मन नलाग्ने के। जति मान्छे मरेपनि, पीडा भएपनि प्रकृतिका अगाडि निरीह बनेका हामी मानवले सहनु बाहेकको विकल्प के नै छ र? एकदिन…

Image

तीतोपाटी डटकम-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तरास्ट्रिय समन्वय समितिको बिस्तारित बैठकले पार्टीको विदेश बिभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ ।नेकपा माओबादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा संपन्न बैठकले उक्त निर्णय गरेको हो । पुनर्गठित नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय संयोजकमा शनि कुमार ओलि कतार र सचिबमा हरि नेपाली…

Image

सम्वाददाता, टेनिसी, अमेरिका - गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदी नेतृत्व टिमको चुनावी कार्यक्रम टेनिसी राज्यमा भव्यतापूर्वक सम्पन्न भएको छ । त्यस अवसरमा सुवेदीले नेपाल र नेपालीलाई जोड्ने काम एनआरएनले गर्नुपर्ने विचार व्यक्त गरे । त्यसै गरी उनले अमेरिकाभरिका नेपालीहरुलाई पनि उत्तिकै कसिलो ढंगले एकताको…

Image

आँखा लोभी मन पापी अब त नगरे हुन्थ्यो । ईमानको पुलबाट बेइमानीहरु नतरे हुन्थ्यो । आक्रान्त दुनियाँ तड्पी तड्पी ढलेको बेला स्वार्थ लिप्त नैतिकता तलतलै नझरे हुन्थ्यो । अध्यारो छिचोल्दै दिपक बल्नु पर्ने बेलामा यो बिश्वासको बाती उधो उधो नसरे हुन्थ्यो । भरोसालाई लतार्दै ,पछार्दै, गिराउने अचम्म झुक्ने र झुकाउने…

Image

जीएनएन(लण्डन) - बेलायतमा गत वर्षको अन्तबाट शुरु भएको लकडाउन सोमबार (मे १७) बाट खुकुलो गरिएको छ । लकडाउनपछि टेकअवेमा मात्र सीमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउटडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो । सरकारको रोडम्याप अनुसार नै सोमबारबाट लकडाउनको तेस्रो चरण अनुसार थप…

Image

आमा भनि बोलाए मध्य रातमा झसङ्ग विउँझिदा सिरानी साथमा बालापनको यादले सतायो अहिले मेरी आमा गुमाइसके धेरै पहिले ।। संसारमा दुःखी जो छ आमा नहुँदा मै नै हुँ अभागी भनि दिलमा दुख्दा भन्छन् कुरा काट्नेले आई अगाडी पीडा सुनाउ कसलाई जानी जानी ।। बिरामी म हुँदा आतिनु हुन्थ्यो आमा राम्रो…

Image

दामोदर नेपाल, काठमाडौँ । चन्द्रकुमार फुयाँलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली समाजको नेपाल च्याप्टर गठन भएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्दै नेपाल र नेपालीको हित प्रवर्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय रुपमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजले चन्द्र कुमार फुयाँलको अध्यक्षतामा ५१ सदस्यीय नेपाल च्याप्टरको गठन गरेको हो ।…

Image

मैले यहाँ शिर झुकाउनुको कारण नसोध्नु । जिन्दगी यसरी सुकाउनुको कारण नसोध्नु । सबैको हृदयमा दया हुन्नँ आजभोली हेर्नुस हुँदापनि चोटहरु लुकाउनुको कारण नसोध्नु । हाँस्ने बाहाना खोज्छ दुखमा पनि यो दुनियाँ भित्रै बसि ढुङ्गा बुकाउनुको कारण नसोध्नु । जिन्दगी मेरो रहला नरहला यो महामारी बाट फेरी पनि यो बत्ती…

Image

काठमाडौँ — कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लगाइएको छ । संक्रमण रोकथामका लागि भिडभाड नगर्न प्रशासनले आग्रह गरे पनि त्यसको पालना भएको छैन । कोरोना फैलन नदिन सरकारले बिहानको एक समय मात्रै खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिएकामा त्यही बेला बढी भिडभाड भइहेको…

Image

काठमान्डौ-आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन…