Sunday 5th April 2026
Ads
Image

(टुक्का: दुई लाइनको पद्य कविता) //१// धेरै सुन्दर हुनु वर्जित छ यो सहरमा बारुदको गन्ध आउँछ फूलको रहरमा । //२// गुलावमाथि टप्केको शीत हुँ याद गर सुनमाथिको पुलिक सुन्दरताको घर । //३// पाएमा रम्छन् मीठो खाना अनि राम्रो नाना खाई, खेली बिना सुर्ता जिउँछन् बाल साना । //४// आजका कोपिला…

Image

तीतोपाटी डटकम-काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टीमा एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । पार्टी एकता राष्ट्रिय अभियानको तर्फबाट २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सारेका हुन् । आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा…

Image

तीतोपाटी डटकम-काठमाडौं । गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समीक्षा थालेको छ ।गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समेत छलफल गरेका छन् । हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको गृहको निष्कर्ष छ । तर अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो…

Image

तीतोपाटी डटकम-फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गर्‍यो।सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालले ३-० को हार बेहोरेको हो। जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई…

Image

पुष्कर 'अथक' रेग्मी - अमेरिका संसारकै शक्तिशाली,सम्पन्नशाली एवं वैभवशाली राष्ट्र हो । उत्तरी अमेरिका महादेशमा अवस्थित संयुक्त राज्य अमेरिका भूगोलको दृष्टिकोणले रूस, क्यानडा र चीनपछिको विश्वमै चौथो ठूलो राष्ट्र हो । अमेरिका जान मात्रै पाए भनेपनि विश्वका जुनसुकै मुलुक, बर्ग,भाषा , धर्म र सिद्धान्तका मानिसहरू आफूलाई यस लोकमा जन्म लिएको…

Image

तीतोपाटी डटकम-काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ।यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय दीपक श्रेष्ठ रहेका…

Image

तीतोपाटी डटकम-काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले बताए । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने…

Image

सरकार त यस्तो होस देशको ढुकुटीको आस नहोस । दिन्छु तँलाई कुर्सी भन्ने कोही मित्र आफ्नो खास नहोस ।। गरोस काम देश विकासको जनताको भलो हुने बेची ईमान धर्म सबै थुपार्ने धनको रास नहोस । भलो हुने काम गरून् जय जय गरून् सब जनले जन मनमा अन्यायको कुनै भय अनि…

Image

तीतोपाटी डटकम-विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो । जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले…

Image

१. नेपाल देश सुन्दर भेष हेर्दैमा क्या राम्रो, पहाडी स्वच्छ हावा र पानी फेर्दैमा क्या राम्रो । मुनाल डाँफे मयुर अनि गुराँस झुलेका, मौलिक भाषा पोशाक हाम्रो बेर्दैमा क्या राम्रो । २. दुनियामा समयको खेल भयो, मान्छे नै कोरोनालाई तेल भयो । छैन अछुतो वृद्ध, बाल, बयष्क, हे प्रभु !…