हरी कृष्ण न्यौपाने- कुवेतको कानुन मन्त्रालयले सन २०२० भरीमा कुवेतमा ७६,४९१ जना बिरुद्द यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) मुद्दा जारी गएको छ । यसरी यात्रा प्रतिबन्ध गरिनेमा कुवेती नागरिक र आप्रबासीहरु रहेका छन् । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार कुवेतको गभर्नरेट अनुसार हेर्ने हो भने हवाली गभर्नरेटबाट…
तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अर्यालले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए । दश मतको अन्तरले अर्याल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा…
तीतोपाटी डटकम-मान्मा। बहराइनले नेपाली कामदार नलिने भएको छ। बहराइनको श्रम बजारलाई नियमन गर्ने निकाय ‘लेबर मार्केट रेगुलाटरी अथोरिटी’ ले आइतबार नयाँ भिसा ‘वर्क परमिट’ इस्यु नगर्ने घोषणा गरेको हो। उसले कोरोना संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो। ‘रेड…
तीतोपाटी डटकम-काठमाडौं। नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान स्थगित गरेपछि त्यसको सबैभन्दा ठूलो असर इराकमा परेको छ। नेपाल सरकारले युद्धग्रस्त मुलुक इराकमा जान नेपालीहरूलाई रोक लगाएको छ। तर, आकर्षक तलबको लोभमा आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपालीहरू विभिन्न देश हुँदै अवैधानिक रुपमा इराक पुग्ने गरेका छन्। अहिले इराकको कुर्दिस्तानमा मात्र ५ नेपालीको…
हरि कृष्ण न्यौपाने-बुद्दशान्ती-७,धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राइको शब पठाउन आर्थिक सहयोग संकलन गरिएको छ।२० मेई,२०२१का दिन हृदयघातको कारण मृत्यु भएकी मुना राइको शब जुन-१४,२०२१ सोमबार कतार हुँदै नेपाल पठाइयो। झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालको सकृयातामा मृतक राइको शब पठाउन लाग्ने शुल्क…
तीतोपाटी डटकम-समाचारदाता,बोस्टन,अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बालबालिकाको लागि "अनेसास बालतारा" कार्यक्रम सुरु गरेको छ । बालबालिकाको सिर्जना बालबालिकासम्म पुर्याउने उदेश्यले प्रारम्भ गरिएको उक्त अनलाइन कार्यक्रम हाललाई मासिक रुपमा सञ्चालन गरिने सञ्चालिका विमला निरौलाले बताइन् । प्रत्येक महिना पाँचजना बालबालिकालाई समेट्ने योजना रहेको उक्त कार्यक्रमको पहिलो श्रृङ्खलामा अमेरिकाका बालबालिकाले सिर्जना…
हरि कृष्ण न्यौपाने-तीतोपाटी डटकम-रोल्लिङ कर्माशील विदेश सबै प्रवासी नेपालीहरू,सरकारी, गैर सरकारी संगठन र अन्तर्राष्ट्रिय भर्तीकर्ताहरूलाई "प्रवासी नेपालीलाई मनो-सामाजिक परामर्श" शीर्षकमा नि:शुल्क वेबिनार गर्ने भएको छ।जुन-१४,२०२१ सोमबार नेपाली समय ४:०० बजेबाट उक्त वेबनार शुरु हुने छ। वेबनार आयोजक रोल्लिङ कर्माशील विदेशका उपाध्यक्ष लोकेन्द्र सिंहले तीतोपाती डटकम संग कुरा गर्दै भने"वेबिनारको उद्देश्य…
"झरदेखी झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १ गतिशील छ निरन्तर सबैको व्यस्तता, मान्छे भएपछि बाँच्नु पर्ने हुन्छ बाध्यता।। २ कहिले ठोक्करले सकियो यहाँ बाँच्न कहिले दु:खले सकियो आफै नाच्न।। ३ लाहुरेको भोगाइ कति नमिठो लाग्छ परिवार सम्झे मनले घर धेरै ताक्छ।। ४ पीडामा पिउनु मात्र नसिकाउनु प्रिय,…
बि. आर. उप्रेती/बारा, नेपाल - दैवीप्रकोप कसैलाई थाहा हुने कुरै भएन । झन् नेपाल त विश्वमा जलस्रोतको दोस्रो धनी देश हो। जलस्रोतलाई सहि सदुपयोग गर्दा त्यसबाट हामीले धेरै लाभ लिन सक्छौं तर त्यही जलस्रोतको माध्यमलाई तटबन्ध नगरी जथाभावी रुपमा बहन दिंदा वर्षेनी देशका विभिन्न भागमा बाढी पहिरोले ठूलो क्षति(धनजनको विनाश)…
गजल ========= न आउ ए यादहरू यसरी घरीघरी । किन जान्छौ निदलाई आँखा तरीतरी ।। म त भुल्न चाहन्छु सबै अतितलाई किन घुम्छौ सम्झना बनि मेरो वरिपरी।। तिम्रा रातहरूमा त म कहिल्यै आइन न झड न बनेर आशु सिरानी भरि ।। हर चेहरामा तिमी नै झुल्कि दिन्छौ तन बदन छोएर…
![]()