तीतोपाटी - हरेक शनिवार प्रस्तुत गरिने उदक लेखन प्रशिक्षण अन्तर्गत प्रशिक्षक आर्त अकुलीनको समन्वयमा दिइएको तस्बिर हेरेर उदक स्रष्टाहरूले स्वस्फुर्त रूपमा १।१ वटा उदक लेखेर पठाउने गर्दछन् जसलाइ जस्ताको तस्तै प्रस्तुत गर्ने गरिएको छ । उदक अभ्यासः भाग १० लेख्नुपर्ने उदक सङ्ख्याः १ प्रशिक्षकः आर्त अकुलीन मितिः २०७८-०४-१६ गते शनिवार…
षडऋतुहरु १. पहाड हिमाल तराई जङ्गल उकाली ओराली शितको कपाली मिठो छ काफल सारै नै असल । २. बसन्तको रितु आनन्दको मुटु हेर्दै रमाइलो अति जोशिलो बेली र चमेली महक कोसेली । ३. गुलाफ बोटमा भवरा चोटमा काढा देखि भाग्छ सुवास ओकल्छ मग मग बास खुशीको छ आश । गङ्गा…
तीतोपाटी डटकम-विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक…
तीतोपाटी डटकम-पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो । तर, शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई दुर्व्यवहार गरे । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले…
साउने शीत ( १ पुष्प = १२ शीत) वर्ष दिन चाड हर्ष । १। कर्क राशी हामी साक्षी ।२। चौथो मास पुण्य खास ।३। पैलो दिन छैन रीण ।४। पूजा आजा धर्म कर्म ।५। तीर्थ व्रत दान धाम ।६। मध्य पन्ध्र सूर्य चन्द्र । ७। खीर खाउ आऊ जाऊ ।८।…
तीतोपाटी - अल मुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि एक्सचेन्जको ११५ औं शाखाको शुभारम्भ भएको जनाएको छ । अल मुजैनी एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले ग्राहक, अल मुजैनीका अधिकारीहरु र अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुको उपस्थितिमा रिवन काटेर उदघाटन गरेका हुन् । एक्सचेन्जका नेपाली कोरिडोरका बजार प्रबन्धक राम बस्नेतले…
जि:त य:ल छगुँ मिखा अँज: उला तँगु मिखा गुली सोल उली बाला हेकौ मखु जिम्स छन्त आसे आसे ल्यासे छन्त झ्या:इ झ्या:इ बाजा थाना जन्ती ज्वना का:वे माली वे:य मखु धा:य मते जी:गु नुग दुने छन्त धा:थे या:ना तया तते -चित्रवलीराम सुवाल पाल्पा
तितोपाटी- कुवेत भन्दा बाहिर वैध भिसाका साथ करिब २ लाख ८० हजार भन्दा बढ़ी आप्रवासीहरु रहेका छन। जसमध्य अधिकांश यसियाली नागरिक रहेका छन भने गत वर्ष देखी हाल सम्म २ लाख ५० हजार आप्रवासीहरुको भिसा अवधिपूर्णरूपमा समाप्त भएको छ। त्यस्तै हजारौ आप्रवासीहरुले देशमा महामारीको कारण लगाइएको नियम जस्को विपरीत गएकोले…
"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार" पाञ्चायन १ (एक) पञ्चाङ्ग ५ ( पाँच ) पञ्चाङ्ग १ मामाघर नजिक भन्दा टाढा भएको राम्रो मामा भन्जा बिचको नाता गाढा भएको राम्रो निर्धन भएपछि हेपिन्छन मावलीबाट सम्झौताको दुरि पनि आषाढा भएको राम्रो हुनु भन्दा स्वतन्त्र अनि साँढा भएको राम्रो । पञ्चाङ्ग…
सोमराजी छन्द सुनौलो बिहानी म हुँ सभ्यताको म हूँ सिर्जनाको म मेरै कलाको म मेरै गलाको अनौठो बिहानी यहाँ दिव्य शिक्षा लिएको छु मैले बुझेको सुझेको कुरामा जहिल्यै नबाझे कहिल्यै म भन्थेँ पहिल्यै सितारा भरेको धुपौरो छ सारी पछ्यौरा छ भारी फिँजारी रहेको जडेको सुनौलो जुनेली निशाको इन्दिरा ज्ञवाली पौडेल…
![]()